काठमाडौं –
यतिबेला नेपाली कला क्षेत्र अभिनेता पल शाह प्रक’रणले तरंगित छ । एक नाबालिग गायिकाले अभिनेता शाह वि रु द्ध उजु’री दिएपछि पल केही दिनदेखि प्रहरी हिरासतमा छन् ।
प्रहरीले पललाई हिरासतमा राखेर अनुसन्धान जारी राख्दा यस विषयमा नेपाली सेलेब्रिटीहरु खुल्न थालेका छन् । सुरुको समय यस बिषयमा अधिकांश कलाकर्मी मौन थिए ।
तर पछिल्लो दिनमा भने सेलेब्रिटीहरु एकपछि अर्को गर्दै खुल्न थालेका हुन् । उनीहरुले यस बिषयमा ग’म्भी’र हुन नारीको सम्मान गर्न र बालबालिकाहरुका
अधिकारको रक्षा गर्नसमेत आह्वान गरिरहेका बेला पल भने पछिल्ला दिनमा भित्र भित्रै टुट्न थालेका छन् । एकातिर नाबालिग गायिका पनि विक्षिप्त पक्कै बनेकी छिन् ।
जब’रज’स्ती क’र’णीको मु द्दा खेपिरहेका चलचित्र अभिनेता पल शाहलाई तनहुँ जिल्ला अदालतले थप १२ दिन हिरा’सतमा राख्न अनुमति दिएको छ ।
फागुन १५ बाट पल शाह तनहुँ प्रहरीको हिरा’सतमा छन् । आइतबार दोस्रोपटक म्याद थप हुँदासम्म प्रहरीले पल शाहसहित ५ जनाको बयान लिएको छ ।
१७ वर्षीया बालिकाले म्युजिक भिडियो छायाङ्कनका क्रममा आफुसँग नजिकिएका शाहले पटक–पटक ब’ला’त्कार र यौ’न दु’र्व्यव’हार ग’रे’को भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी थिइन् ।
पी’डि’त भनिएकी नाबालिगले दुई ठाउँमा जाहेरी दिएपछि दुवै जिल्लाले अनुसन्धान गरिरहेका हुन् । तनहुँ प्रहरीमा उजुरी दिएको केही दिनपछि ती नाबालिगले नवलपरासीमा पनि उजुरी गरेकी हुन् ।
पलले आफूलाई तनहुँ र नवलपरासीमा ज’ब’र्ज’स्ती क’र’णी गरेको ती नाबालिगको आ’रो’प छ । नवलपरासी प्रहरीले पललाई तनहुँबाट लगेर अनुसन्धान गरिरहेको छ ।
महान्यायधिवक्ता कार्यालयका प्रवक्ता संजिवराज रेग्मी पीडीत एउटै भए पनि घटनास्थल र मिति फरक भएका कारण दुईवटा प्रहरी कार्यालयमा उजुरी दिन मिलेको बताउँछन् ।
‘घटना बेग्लाबेग्लै ठाउँ र मितिमा भएको देखिन्छ । आफ्नो ठाउँमा भएको घटनाबारे दुवै जिल्लाले आफ्नो हिसाबले अनुसन्धान गर्नेछन् र अदालतमा अभियोगपत्र दर्ता हुनेछ’, सहन्यायधिवक्ता समेत रहेका रेग्मी भन्छन् ।
तनहुँ प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमार्फत अदालतमा अ’भियो’ग लैजानेछ । थुनछेकको बहसपछि अदालतले उनलाई साधारण तारेख वा धरौटीमा छाड्ने आदेश गरेमा र उनी छुट्नसक्ने
अवस्था भएमा शाहलाई आवश्यक प्रक्रियापछि नवलपरासी अदालत पठाइने छ । नवलपरासी जिल्ला अदालतले पनि थुनछेक बहसपछि आदेश सुनाउने छ ।
महान्यायधिवक्ता कार्यालयका अनुसार तनहुँ जिल्ला अदालतको आदेशले शाह पुर्पक्षका लागि थुनामा गएमा नवलपरासीमा पनि मु’द्दाको प्रक्रिया अगाडि बढिरहने छ ।
अदालतमा बकपत्र गराउनेलगायत फैसलापूर्व गरिनु पर्ने कामहरू दुवै अदालतमा एकसाथ अगाडि बढ्न सक्छ । अन्तमा, दुवै अदालतले उपलब्ध प्रमाणहरूका आधारमा फैसला गर्नेछन् ।
तर, यदी दुवै स्थानका घटनामा अदालतबाट शाहलाई दो’षी ठहर गर्ने अन्तिम फैसला भएमा उनले दुवै सजा’य भोग्छन् त ? कि एउटा मात्र सजा’य भोग्छन् ?
फैसला चित्त नबुझेको अवस्थामा शाहले उच्च अदालत हुँदै सर्वोच्च अदालतसम्म पुनरावेदन गर्न सक्नेछन् । पुनरावेदन गर्न दिएको समयभित्र पुनरावेदन नभए पछिल्लो फैसला स्वत अन्तिम फैसला हुनेछ ।
के छ कानूनमा ?
मुलुकी फौजदारी अ’प’रा’ध संहिता २०७४ को दफा ४४ मा थप स’जा’य सम्बन्धी व्यवस्था छ । जघ’न्य तथा ग’म्भी’र कसुरमा स’जा’य पाएको व्यक्तिले अर्को कसुर गरेमा निजले पछिल्लोपटक गरेको क’सु’रमा हुने स’जा’यको दोब्बरसम्म स’जा’य हुने व्यवस्था छ ।
तर, ज’न्म’कै’दको स’जा’य पाएको कसुरदारका हकमा यो व्यवस्था लागू हुने छैन भनेर उल्लेख गरिएको छ । शाह जघ’न्य कसुरमा मुछिएको भए पनि उनले एउटा कसुरमा स’जा’य पाएर अर्को कसुर गरेको अवस्था छैन ।
कानूनमा १० वर्षभन्दा बढी सजा’य हुने कसुरलाई जघ’न्यका रूपमा उल्लेख गरिएको छ । पल दुवै स्थानका कसुरमा अदालतबाट दो’षी हुने अन्तिम ठहर भएको अवस्थामा उनीमाथि स’जा’य कार्यान्वयन गर्दा
आकर्षित हुने कानून मुलुकी फौ’ज’दा’री तथा स’जा’य निर्धारण ऐन २०७४ हुनेछ । उक्त ऐनको दफा ३६ मा विभिन्न कसुरबापत भएको स’जा’य’को कार्यान्वयन सम्बन्धमा उल्लेख छ ।
कै’दको स’जा’य पाई कै’द स’जा’य भोगिरहेको व्यक्तिलाई एकभन्दा बढी कसुरबापत कैद सजाय गर्नु पर्दा ‘पहिले भएको फैसला बमोजिमको कै’द स’जा’य’को अवधि
पछिल्लो फैसलाबमोजिमको कै’दको स’जा’यको अवधिभन्दा बढी वा बराबर भएमा पहिले भएको फैसलाको कै’दको स’जा’य कार्यान्वयन गरिनुपर्ने’ उल्लेख छ ।
यसैगरि ‘पछि भएको कै’दको स’जा’यको अवधि पहिलेको कै’दको स’जा’यको अवधिभन्दा बढी भएमा पछिल्लो कै’दको स’जा’यको अवधि जति बढी हुन्छ सोही अवधिसम्म कै’द थप गरिनुपर्ने’ उक्त दफामा उल्लेख छ ।
यसको मतलब, दुवै स्थानका कसुरमा दो’षी ठहर भई पाएको अन्तिम फैसला अनुसारको स’जा’य जसमा बढी हुन्छ, शाहले त्यति अवधि कै’द बस्नुपर्ने छ, यदी दो’षी ठहर भए भने ।
मतियार वा मिलापत्रको कसुर आकर्षित होला ?
पल शाह प्र’क’र’ण’मा यतिबेला दुई वटा जिल्लामा अनुसन्धान भइरहेको छ । पीडीतले शाहवि’रु’द्ध मात्र किटानी जाहेरी दिएकी छिन्, दुवै जिल्लामा ।
गण्डकी प्रदेश प्रहरी प्रमुख दिवेश लोहनी ‘पीडित’ र ‘पीडक’ दुवै ठाउँमा एउटै भए पनि म’ति’या’रहरू फरक पर्न सक्ने बताउँछन् ।
‘शाह प्रक’रणमा पीडित उही व्यक्ति भए पनि मति’यारहरू फरक हुन सक्छन् । त्यसैले दुई ठाउँमा जाहेरी पर्नु स्वाभाविक हो’, डीआईजी लोहनीले भने ।
मुलुकी अ’प’रा’ध संहिता २०७४ को दफा ३६ मा मतियार हुन नहुने र मतियार भए गरिने सजा’यबारे उल्लेख छ ।
‘कुनै कसुर गर्ने नियतले त्यस्तो कसुर वा अन्य कसुर गर्न सहयोग पुर्याउने वा कसुर गरिसकेपछि कसुरदारलाई भगाउने, लुकाउने वा कसुर गर्न वा गराउन साधन उपलब्ध गराउने
वा अन्य किसिमले सहयोग पुर्याउने व्यक्ति मतियार मानिने’ र त्यस्तो व्यक्तिलाई त्यस्तो कसुर गरेबापत हुने सजाय बराबरदेखि आधासम्म सजा’य हुने व्यवस्था छ ।
यस्तै अध्यादेशमार्फत ल्याइएको ज’ब’र्ज’स्ती क’र’णीको मिलापत्रसम्बन्धी स’जा’यको व्यवस्थामा ‘क र णी सम्बन्धी कसुर भएपछि पी’डि’त वा पी’डि’त’को परिवारलाई कुनै प्रकारको ड र, धा क, ध म्की दिई
वा करकापमा पारी कुनै किसिमको लेनदेन गरी वा नगरी त्यस्तो क’सु’रमा उजुरी नगर्न, जाहेरी नदिन वा अदालतमा उपस्थित नहुने मन्जुर गराउन वा कसुर गर्ने व्यक्ति र पी’डि’त वा
पीडितको परिवारको सदस्यबीच मेलमिलाप वा मिलापत्र गराउन वा त्यसको लागि दबाब दिन वा प्रभावमा पार्न नहुने’ र त्यसरी गरेको पाइए तीन वर्षसम्म कै’द र ३० हजार रूपैयाँसम्म ज’रि’बा’ना हुने व्यवस्था छ ।
प्रहरीले शाह प्र’कर’णमा यसबारे केही सार्वजनिक गरेको छैन । शाहमाथि लागेको अ’भियो’ग पुष्टी भए अदालतले उनलाई भने १० देखि १२ वर्षसम्म कै द स जा य गर्नेछ ।