काठमाडौं –
जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेले आइतबार आफ्नो देशले लामो समयदेखि जारी एक भर्जनालाई तो डे र परमा’णु ह’ति’या’रका विषयमा सक्रिय बहस सुरु गर्नुपर्ने बताएका छन् ।
आबेले नेटोजस्तै सम्भावित ‘न्यूक्लियर शेयरिङ’ कार्यक्रमको कुरा गरेका हुन् । यु क्रे न मा रुसी आ क्र म ण का बीच आबेको यो टिप्पणी निकै अहम मानिएको छ ।
आबेले एक टेलिभिजन कार्यक्रममा भने ‘जापानले परमा’णु अप्रसार सन्धिमा हस्ताक्षर गरेको छ र तीन गैर परमा’णु सिद्धान्त छन् तर यस विषयमा कुरा गर्नको लागि कुनै निषे’ध छैन कि विश्व कसरी सुरक्षित रहन सक्छ ।’
आबेले २०२० मा प्रधानमन्त्री पद छाडेका थिए तर सत्ताधारी लिबरल डेमोक्रेटिक पार्टीमा उनी अहिले पनि निकै प्रभावशाली छन् ।
जापान टाइम्सका अनुसार आबेले यु क्रे न ले सोभियत संघबाट अलग हुँदा सुरक्षा ग्यारेन्टीको लागि केही परमा’णु ह’तिया’र राखेको भए सम्भवतः रुसी आ क्र म ण को सामना गर्नु नपर्ने बताए ।’
आबेले सरकारले लगातार एसियाको सुरक्षा वातावरण ख’रा’ब भइरहेको बताउँदै आएको र उल्लेख गर्दै यसमा चीनको बढ्दो आ क्रा म क ता र उत्तर कोरियाको परमा’णु कार्यक्रम कारक भएको बताए ।
उनले नेटोको न्यूक्लियर शेयरिङ व्यवस्था जापानले ती ख त रा लाई कसरी कम गर्न सक्छ भन्ने राम्रो उदाहरण भएको बताए । आबेले फुजी टेलिभिजनमा प्रसारित कार्यक्रममा भने ‘जापानले पनि कैयौं विकल्पबारे विचार गर्नुपर्छ ।
यसमा न्यूक्लियर शेयरिङ प्रोग्राम पनि छ ।’ नेटो अन्तर्गत अमेरिकाले युरोपमा परमा’णु ह’तिया’र राख्छ । जापानले दोस्रो विश्वयु द्ध को क्रममा परमा’णु आ क्र म ण को त्रासदी झेलिसकेको छ ।
जापानका तीन गैर प रमा णु सिद्धान्त छन् । पहिलो पटक यसलाई १९६७ मा निर्धारण गरिएको थियो । यसअनुसार देशभित्र परमा’णु ह’तिया’र उत्पादन र यस्ता ह’तिया’र राख्न प्र’तिब’न्ध छ ।
जापानी जनता पनि परमा’णु ह’तिया’रको वि’रु’द्ध छन् । तर, आबेले नेटोले जस्तै प’रमा’णु हतियार शेयरिङको विकल्पको कुरा गरेका छन् । आबेका अनुसार जापानभित्र धेरैजसो मानिसहरु यो व्यवस्थाबारे अञ्जान छन् ।
आबेले भने ‘परमा’णु ह’तिया’र न’ष्ट गर्ने लक्ष्य अहम छ तर जब जापानका मानिसहरुको ज्यान र देशलाई बचाउने कुरा आउँछ, म सोच्छु कि हामीले कैयौं विकल्पबारे कुरा गर्नुपर्छ ।’
वाशिङटनमा सेन्टर फर अमेरिकन प्रोग्रामका बरिष्ठ फेलो र शिंजो आबेको जीवनी लेख्ने तोबिअस ह्यारिसले भनेका छन् ‘पूर्व प्रधानमन्त्रीको यो बयानबाट जापानका वर्तमान प्रधानमन्त्री फुमिओ किशिदामाथि दबा’ब बढेको छ ।
पार्टीको दक्षिणपन्थी खेमा उनीमाथि जापानको राष्ट्रिय सुरक्षा रणनीति र रक्षासँग सम्बन्धित अन्य मामिलाको समीक्षा गर्नको लागि भन्नेछ ।’
उनले ट्वीटरमा लेखेका छन् ‘यो बहस अहिले होस वा नहोस् तर विगत ५–१० वर्षमा जापानमा प’रमा’णु हति’या’रको विकल्पमा छलफलको भर्जना मध्यम भएको छ ।’
आबेको यो बयानपछि चीनको सत्ताधारी कम्युनिस्ट पार्टीको मुखपत्र ग्लोबल टाइम्सले सम्पादकीय लेखेको छ । टाइम्सले लेखेको छ
‘जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेले आइतबार जापानले प’रमा’णु ह’तिया’र साझा गर्नको लागि अमेरिकासँग सम्झौता गर्नुपर्छ भनेका छन् ।
उनले यसका लागि नेटो देशको पर’मा’णु ह’तिया’र साझा गर्ने व्यवस्थाको पनि उदाहरण दिएका छन् ।’ टाइम्सले आबेको बयानले उनी प’रमा’णु ह’तिया’र तिर बढ्न चाहन्छन् भन्ने प्रस्ट भएको लेखेको छ ।
टाइम्सले अगाडि लेखेको छ ‘कुरा केवल आबेको बयानको होइन । लामो समयदेखि जापानका दक्षिणपन्थी नेता यस किसिमका कुरा गरिरहेका छन् ।
स्वयं आबेले पनि पहिले समत यस्ता कुरा गरेका थिए । जापानका विपक्षी नेता इचिरो ओजावाले पनि भनेका थिए कि जापान रातारात चीनलाई रोक्नको लागि ठूलो संख्यामा प’रमा’णु ह’तिया’र बनाउन सक्छ ।’
टाइम्सले लेखेको छ ‘जापानसँग प’रमा’णु ह’तिया’र तयार गर्ने क्षमता छ । जापान विश्वका सबेभन्दा औद्योगीकृत देशहरुमध्ये एक हो ।
जापानी मिडियामा रिपोर्ट छापिएको थियो कि जापानसँग देशभित्र र बाहिर ४७ टन प्लुटोनियम छ । यतिले जापानले ६ हजार प’रमा’णु ब’म बनाउन सक्छ ।
२०१६ मा जतिबेला जो बाइडेन अमेरिकाका उपराष्ट्रपति थिए त्यतिबेला उनले पनि भनेका थिए कि जापान रातारात प’र’मा’णु ह’ति’या’र हासिल गर्ने क्षमता राख्छ ।’