काठमाडौं –
यु क्रे न मा रुसले आ क्र म ण गरेको तेस्रो दिनमै रुसी सेना मिसाईल आ क्र म ण गर्दै राजधानी किभमा प्रवेश गरेपछि भी’षण यु द्ध जारी छ ।
यु क्रे न ले रुसी वार प्लेन खसाल्नुका साथै ३५ सय बढी रुसी सेना मा रे को दाबी गरेको छ । रुसले यु क्रे न को २ सय बढी सैन्य अखडाहरु ध्व स्त पारेको दा बी गरेको छ ।
यसैबीचमा अमेरीकाले यु क्रे न का राष्ट्रपति भोलोदिमोर जेलेन्सकीलाई उद्धार गरेर लैजान गरेको प्रस्ताव अस्वीकार गरेका छन् । उनले आफूले देशका लागि गद्धारी गर्न नसक्ने भन्दै आफूलाई गाडी हैन ह ति या र चाहिएको बताएका छन् ।
यसै क्रममा उनले भिडियो सन्देशमा आफूलाई युरोप र अमेरीकाले एक्लै यु द्ध का लागि छाडेको भन्दै भावुकता व्यक्त गरेका छन् । उनले युरोपेली नेताहरुलाई भनेका छन्, यो अन्तिम पटक हुन सक्छ तपाईहरुले मलाई जीवित देखेको ।
अबको केही घण्टाहरुमा रुसले किभलाई नियन्त्रणमा लिन सक्ने आकंलन गुप्तचर एजेन्सीहरुले गरीरहेका छन् । तीन दिनको यु द्ध मा हजारौँ मानिसको मृ त्यु भएको आशंका गरिएपनि यसको एकिन तथ्यांक आउन बाँकी छ ।
यो पनि : अमेरिकाले रुससँग लड्न आफ्नो सेना किन पठाउँदैन ?
अमेरिकी राष्ट्रपति जो बाइडेनले यु क्रे न मा भएको आ क्र म ण लाई ‘रुसी आ क्र म ण’ भन्दै निन्दा गरेका छन्। साथै बाइडेनले कूटनीतिक रूपमा यसको जवाफ दिन प्रयास गरिरहेका छन्।
अमेरिकाले विगत केही सातादेखि रुसले आ क्र म ण गर्ने सम्भावनालाई लिएर चे ता व नी जारी गर्दै आएको थियो। सो अन्ततः सही सावित भएको छ।
यसैबीच बाइडेनले यो यु द्ध मा सहभागी हुन यु क्रे न मा अमेरिकी सैनिक नपठाउने बताएका छन्। उनले अमेरिकी नागरिकलाई बचाउनका लागि पनि यु क्रे न मा अमेरिकी सेना नपठाउने बताए।
उनले यु क्रे न मा सैन्य सल्लाहकार र निरीक्षकका रूपमा कार्यरत अमेरिकी सैनिकलाई पनि फिर्ता बोलाएका छन्। बाइडेनले यु क्रे न लाई सैन्य सहयोग नगर्ने निर्णयले यस्तो कदम किन उठाए ? भन्ने प्रश्न उब्जिएको छ।
अमेरिकी राष्ट्रिय स्वा’र्थ दाउमा छैन
बाइडेनको निर्णयको पहिलो कारण यु क्रे न अमेरिकाको छिमेकी देश होइन। यो अमेरिकी सिमानासँग जोडिएको देश होइन र यु क्रे न मा अमेरिकाको सैन्य आधार पनि छैन। योसँगै यु क्रे न सँग रणनीतिक हिसाबले निकै महत्वपूर्ण तेलको भण्डार पनि छैन।
र अमेरिकाको प्रमुख व्यापारिक साझेदार पनि होइन। तर पनि बाइडेनभन्दा पहिलेका धेरै राष्ट्रपतिहरूले अमेरिकी हितलाई खतरा नभएको बेलामा पनि अन्य देशहरूको लागि आफ्नो आर्थिक र सैन्य शक्ति प्रयोग गरेको इतिहास भने अमेरीकाको रहेको छ।
पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले सन् १९९५ मा युगोस्लाभियामा सैन्य ह स्त क्षे प गरेका थिए। सन् २०११ मा अमेरिकी राष्ट्रपति बराक ओबामाले लिबियाको गृ ह यु द्ध का बेला यस्तै कदम चालेका थिए।
दुवै पटक जनता बचाउने र मानवअधिकारको रक्षा गर्ने कारण देखाइएको थियो। यसअघि सन् १९९० मा पूर्व अमेरिकी राष्ट्रपति जर्ज एचडब्ल्यू बुसले इराकलाई कुवेतबाट बाहिर निकाल्न अन्तर्राष्ट्रिय सैन्य गठबन्धन बनाएका थिए। शान्ति सुरक्षा कायम गर्ने तर्क दिएर यसलाई जायज भनिएको थियो।
बाइडेनका राष्ट्रिय सुरक्षा अधिकारीहरूले रूसलाई अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा सिद्धान्तहरूका लागि ख त रा भएको भन्दै लगभग उस्तै भाषा प्रयोग गरे। तर उनले सैन्य का र बा ही को सट्टा कडा प्र ति ब न्ध हरू मार्फत आर्थिक क्ष ति पुर्याउन सुझाव दिए।
बाइडेन सैन्य ह स्त क्षे प विपरित छन् ?
बाइडेन प्रशासनको यस प्रतिक्रियाको लागि अमेरिकी राष्ट्रपति जो बाइडेनको व्यक्तिगत अडान पनि महत्त्वपूर्ण छ। बाइडेनलाई सैन्य अभियानमार्फत ह स्त क्षे प गर्नेहरूमा गनिंदैनन्। तर योबाटो तर्फ उनी बिस्तारै अघि बढेको देख्न सकिन्छ।
सन् १९९० मा उनले बाल्कन क्षेत्रमा जारी जातीय हिं सा मा अमेरिकी सेनाको ह स्त क्षे प लाई समर्थन गरेका थिए। यसपछि सन् २००३ मा उनले अमेरिकाको इराक अभियानलाई पनि समर्थन गरेका थिए। तर त्यसबेलादेखि उनी अमेरिकाको सैन्य शक्तिको प्रयोगप्रति सचेत भएका छन्।
उनले लिबियामा सैन्य ह स्त क्षे प का लागि अफगानिस्तानमा सेनाको संख्या बढाउने बराक ओबामाको निर्णयको पनि वि रो ध गरे।
यसपछि उनी राष्ट्रपति बनेपछि अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता बोलाए। सेना फिर्ताका कारण अफगानिस्तानमा अराजकता र मानवीय सं क ट को बाबजुद पनि उनले आफ्नो निर्णयको कडा प्र ति र क्षा गरे।
अमेरिकी नागरिक पनि रूस यु क्रे न मा वि वा द मा अमेरिका सामेल होस् भन्ने चाहँदैनन्।
भर्खरै गरिएको एपी-एनओआरसी सर्वेक्षणले ७२% अमेरिकी नागरिकहरूले रुस-यु क्रे न वि वा द मा अमेरिकाले कुनै भूमिका खेल्नु हुँदैन वा केवल सानो भूमिका निभाओस् भनेका छन्।
महाशक्तिहरू बीच द्व न्द्व को ख त रा
रुस-यु क्रे न मामिलामा अमेरिकाको गैर-सैन्य ह स्त क्षे प को सबैभन्दा ठूलो कारण पुटिनको आणविक ह’ति’या’रको भण्डार हो। बाइडेन यु क्रे न मा रूसी र अमेरिकी सेनाहरू बीच ‘विश्व यु द्ध’ सुरु गर्ने जो खि म लिन चाहँदैनन्।
यस महिना एनबीसीसँगको एक अन्तर्वार्तामा बाइडेनले भनेका थिए, ‘हामी कुनै पनि आ तं क वा दी संगठनसँग व्यवहार गरिरहेका छैनौं। हामी विश्वको सबैभन्दा ठूलो सेनाको सामना गरिरहेका छौं। यो निकै जटिल सम’स्या हो र स्थिति द्रुत रूपमा बि’ग्रँ’दै गएको छ।’
यु क्रे न को साथ दिनुपर्ने कुनै सन्धी सम्झौता छैन
अमेरिकामा भएको कुनै पनि सन्धिका कारण यी जो खि म हरू लिनुपर्ने बा’ध्य’ता छैन। नेटोको धारा ५ ले कुनै पनि नेटो सदस्य राष्ट्रमाथि आ क्र म ण लाई सबै
सदस्य राष्ट्रहरूमाथिको आ क्र म ण मानिनेछ र सबैले एकअर्काको सुरक्षाका लागि कदम चाल्नुपर्छ भनी उल्लेख गरेको छ। तर यु क्रे न को मामला फरक छ,
यो नेटोको सदस्य होइन। यो तर्क गर्दै ब्लिन्केनले अमेरिकाले आफूले जोड दिएको मूल्यमान्यताको रक्षाका लागि किन संघर्ष नगर्ने बताए।
यो विडम्बना पनि हो किनभने यस द्व न्द्व को पछाडि यु क्रे न लाई नेटोमा समावेश नगर्ने पुटिनको माग थियो। यद्यपि नेटोले रुसको मागलाई स्वीकार गर्न अस्वीकार गरेको थियो।
हार्वर्ड विश्वविद्यालयका प्राध्यापक तथा विदेश नीति विशेषज्ञ स्टीफन वाल्टले एक लेखमा अमेरिका, युरोप र नेटोका देशहरूले रुस वि रु द्ध कडा बयान दिइरहेका छन् तर सैन्य ह स्त क्षे प को मामिलामा या त इन्कार गरिरहेका छन् वा चुपचाप रहेको बताउँदै उक्त कार्य बुझ्न गा ह्रो भएको बताएका छन्।
स्टीफन वाल्टका अनुसार यु क्रे न मा आफ्नो सेना पठाउनुको सट्टा बाइडेनले यु क्रे न मा रहेको अमेरिकी सेनासँग सम्बन्धित व्यक्तिहरूलाई फिर्ता बोलाएका छन्, जसले अर्कै सन्देश दिएको छ।
बाइडेनले यु क्रे न मा सेना पठाउँदैनन्, तर यु क्रे न र रुससँग सीमा जोडिएका नाटो सदस्य राष्ट्रहरूलाई बलियो बनाउनका लागि उनले आफ्ना सेना युरोपमा पठाउँदै त्यहाँ रहेका सेनालाई स्थानान्तरण गरिरहेका छन्।
बाइडेन प्रशासनले कुनै समय सोभियत संघको हिस्सा रहेका यी देशहरूलाई आश्वस्त पार्न मात्र यो कदम चालिएको बताएको छ।