काठमाडौं –
केही दिनअघि एक संगठनले भारतमा जारी हिजाब वि’वा’दका विषयमा प्र’तिक्रि’या दिँदै भारतका मुसलमानहरुलाई भारतलाई फु’टा’ए’र अर्को देश ‘उर्दिस्तान’ बनाउन आह्वान गरे ।
यो संगठन सिख फर जस्टिस नामको संगगन हो । यो संगठनले भारतका शिखहरुको लागि छुट्टै देश खालिस्तानको लागि ल’डि’रहेको छ ।
यो संगठनको मुख्यालय अमेरिकामा छ र भारतले यो संगठनलाई आ तं क वा दी संगठन घोषित गरेर प्रतिब’न्ध लगाएको छ । यो संगठनले मुस्लिमहरुलाई यस्तो आह्वान गरेसँगै भारतको शिख आन्दोलन र खालिस्तानको विषय चर्चामा छ ।
अहिले खालिस्तानको आ’;न्दो’लन धेरै कमजोर भइसकेको छ । तर, इतिहास हेर्ने हो भने खालिस्तान आन्दोलन गरिरहेका संगठनहरुले भारतका प्रधानमन्त्री, मुख्यमन्त्री र सेना प्रमुखको समेत ह’त्या गरेका थिए ।
भारतकी पूर्व प्रधानमन्त्री इन्दिरा गान्धी, पंजाबका पूर्व मुख्यमन्त्री बेअंत सिंह र पूर्व सेना प्रमुख जनरल एएस वैद्यको ह त्या खालिस्तान आ न्दो ल न का री ले नै गरेका थिए ।
खालिस्तान आ न्दो ल न को कहानी १९२९ मा सुरु भएको हो । कांग्रेसको लाहोर बैठकमा मोतिलाल नेहरुले पूर्ण स्वराजको प्रस्ताव राखे । यस क्रममा तीन किसिमका संगठनले यसको वि रो ध गरे ।
पहिलो मोहम्मद अली जिन्नाको अगुवाइमा मुस्लिम लिग, दोस्रो डा. भीमराव अम्बेडकरको अगुवाइमा दलितहरुको समूह र तेस्रो मास्टर तारा सिंहको अगुवाइमा शिरोमणि अकाली दल ।
तारा सिंहले पहिले शिखहरुको लागि अलग देशको माग गरे । १९४७ मा मुस्लिमहरुको लागि मात्र अलग देश पाकिस्तान दिइएपछि यो माग आ न्दो ल न मा बदलियो । यो आ न्दो ल न लाई पंजाबी सूबा आ न्दो ल न नाम दिइयो ।
१९४७ मा भारत स्वतन्त्र हुँदा पंजाबलाई दुई भागमा बाँडियो । सोही अनुसार अहिले पनि भारत र पाकिस्तान दुवै देशमा पंजाब प्रान्त छन् । शिरोमणि अकाली दलले भारतमै भाषाको आधारमा अलग सिख प्रदेश मागिरहेको थियो ।
स्वतन्त्र भारतको राज्य पुनर्गठन आयोगले यो माग अस्वीकार गर्यो । पूरै पंजाबमा १९ वर्षसम्म अलग सिख राज्यको लागि आ न्दो ल न र प्रदर्शन भइरहे । यस क्रममा हिं सा का घटना बढ्न लागे । अन्ततः १९६६ मा इन्दिरा गान्धी सरकारले पंजाबलाई तीन भागमा विभाजन गर्ने निर्णय गर्यो ।
शिखहरुको बहुलता भएको पंजाब, हिन्दी भाषा बोल्नेहरुका लागि हरियाणा र तेस्रो भाग चण्डीगढ बनाइयो । चण्डीगढलाई केन्द्र शासित प्रदेश बनाइयो र यसलाई दुवै नयाँ प्रदेश हरियाणा र पंजाबको राजधानी बनाइयो ।
यसका अलावा पंजाबका केही पर्वतीय क्षेत्रलाई हिमाचल प्रदेशमा मिलाइयो । यो ठूलो फैसलापछि पनि केही मानिसहरु यो बाँडफाँडबाट सन्तुष्ट थिएनन् । केही पंजाबलाई दिइएका षेत्रसँग असन्तु’ष्ट थिए भने केही साझा राजधानीको विचारसँग अस’न्तुष्ट थिए ।
पंजाबी आ न्दो ल न बाट अकाली दललाई निकै फाइदा भयो । त्यसपछि प्रकाश सिंह बादलको नेतृत्वमा पार्टीले कांग्रेसलाई १९६७ र १९६९ को विधानसभा चुनाबमा कडा टक्कर दियो । १९७२ को चुनाबमा भने अकाली दललाई निकै नो’क्सानी भयो ।
कांग्रेस सत्तामा आयो । १९७३ मा अकाली दलले आफ्नो राज्यको लागि स्वायत्तता अर्थात धेरै अधिकार माग गर्यो । यो माग आनन्दपुर साहिब रिजोल्जुसनको माध्यमबाट राखिएको थियो ।
आनन्दपुर साहिब प्रस्तावमा सिखहरुले अधिक स्वायत्त पंजाबको लागि अलग संविधान बनाउन माग राख्यो । १९८० सम्म आनन्दपुर साहिब प्रस्तावको पक्षमा सिखहरुबीच समर्थन बढ्दै गयो ।
आनन्द साहिक रिजोल्युसनका कट्टर समर्थक थिए जरनैल सिंह भिंडरांवाले । एक रागीको रुपमा यात्रा सुरु गरेका भिंडरांवाले पनि हिं स्र क भए । प्रसिद्ध सिख पत्रकार खुशवंत सिंहका अनुसार भिंडरांवाले हरेक सिखलाई ३२ जना हिन्दूको ह त्या गर्न उक्साउँथे ।
उनले यसबाट सदाका लागि सिखको सम’स्या समाधान हुने बताउँथे । १९८२ मा भिंडरांवालेले शिरोमणि अकाली दलसँग हात मिलाए र असहयोग आ न्दो ल न सुरु गरे । यही असहयोग आ न्दो ल न पछि गएर सशस्त्र वि द्रो ह मा बदलियो ।
यस क्रममा जसले पनि भिंडरांवालेको वि रो ध गरे उनी हिट लिस्टमा परे । यही कारण खालिस्तान समर्थकहरुले पंजाब केसरी अखबारका संस्थापक र सम्पादक लाला जगत नारायणको ह त्या गरिदिए ।
उनीहरुले अखबार बेच्ने हकरलाई पनि छोडेनन् । त्यतिबेला प्रधानमन्त्री इन्दिरा गान्धीका छोरा संजय गान्धीले अकाली दलको बढ्दो राजनीतिक प्रभावको सामना गर्न भिंडरांवालेको समर्थन गरेको बताइन्छ ।
त्यसपछि सुरक्षा बलबाट बच्नको लागि भिंडरांवाले स्वर्ण मन्दिरमा गएर बसे । २ वर्षसम्म सरकारले कुनै कदम उठाएन । यस क्रममा भिंडरांवालेले स्वर्ण मन्दिर परिसरमा बनेको अकाल तख्तमा क ब्जा गरे ।
त्यसपछि भिंडारांवालेलाई प क्रा उ गर्न विभिन्न विकल्पमा चर्चा भयो । प्रधानमन्त्री इन्दिरा गान्धीले उनलाई प क्रा उ गर्न एक गुप्त ‘ग्रयाब एण्ड स्न्याच’ अपरेशनलाई लगभग मन्जुरी दिएकी थिइन् ।
यो अपरेशनको लागि लगभग २०० कमाण्डोलाई प्रशिक्षित पनि गरिएको थियो । तर, जब इन्दिरा गान्धीले यो अपरेशनमा आम नागरिकलाई कति नोक्सान हुन्छ भनेर सोध्दा कुनै चित्तबुझ्दो जवाफ नपाएपछि उनले अपरेशन रोकिदिइन् ।
त्यसपछि सरकारले सेना पठाउने निर्णय गर्यो । भनिन्छ, ५ जूनमा कांग्रेस आइका सबै सांसद र विधायकहरुलाई मारिदिने ध म्की र गाउँमा हिन्दूहरुको सामूहिक ह त्या सुरु गर्ने खुलासा भएपछि यो निर्णय गरिएको थियो ।
इन्दिरा गान्धी सरकारले स्वर्ण मन्दिरलाई भिंडरांवाले र ह’तिया’रधा’री समर्थकबाट खाली गराउनको लागि सेनाको जुन अभियान सुरु गरिन् त्यसलाई अपरेशन ब्लु स्टार नाम दिइयो ।
१ देखि ३ जून १९८४ को बीचमा पंजाबमा रेल, सडक र हवाइ सेवा बन्द गरियो । स्वर्ण मन्दिरमा हुने पानी र बिजुलीको आपूर्ति बन्द गरियो । अमृतसरमा पूर्ण रुपमा कर्फ्यू लगाइयो ।
सीआरपीएफले सडकमा गस्ती गरिरहेको थियो । स्वर्ण मन्दिरमा आउने जाने सबै इन्ट्री र एक्जिट प्वाइन्ट सील गरियो । ५ जून १९८४ का दिन राती साढे १० बजे अपरेशनको पहिलो चरण सुरु गरियो । स्वर्ण मन्दिर परिसरका भित्रका भवनहरुमा अगाडिबाट आ क्र म ण सुरु गरियो ।
यस क्रममा खालिस्तान समर्थकहरुले पनि निकै गो ली बा री गरे । सेना अगाडि बढ्न सकिरहेको थिएन । अर्कोतर्फ पंजाबका अन्य ठाउाहरुमा पनि सेनाले गाउँ र गुरुद्वाराहरुबाट संदिग्धहरुलाई प क्रा उ गर्न एक साथ अभियान सुरु गर्यो ।
एक दिनपछि सेनाका जनरल केएस बरारले स्थिति नियन्त्रणमा लिनको लागि ट्यांक माग गरे । ६ जूनमा ट्यांक ल्याइयो । गोलीबारीमा अकाल तख्तको भवनलाई पनि भारी नोक्सानी भयो । केही घण्टापछि भिंडरांवाले र उनका कमाण्डरहरुको श’व बरामद गरियो ।
७ जूनसम्म भारतीय सेनाले स्वर्ण मन्दिर परिसर नियन्त्रणमा लियो । अपरेशन ब्लु स्टार १० जून १९८४ को दिन दिउँसो समाप्त गरियो । यो पूरै अपरेशनका क्रममा भारतीय सेनाका ८३ जवान मा’रि’ए र २४९ जना घा इ ते भए ।
सरकारका अनुसार यसमा ४९३ वि द्रो ही र सर्वसाधारण मारिएका थिए । कैयौं सिख संगठनले भने यस क्रममा ३ हजार मानिस मा रि ए को दावी गर्छन् ।
अपरेशन ब्लुस्टारमा निर्दोष मानिसहरु मारिएको वि रो ध मा क्याप्टेन अमरिंदर सिंहसहित कैयौं सिख नेताहरुले कांग्रेसबाट राजीनामा दिए । खुशवंत सिंह सहित प्रमुख लेखकहरुले सरकारी पुरस्कार र सम्मान फिर्ता गरे ।
४ महिनापछि ३१ अक्टोबर १९८४ मा इन्दिरा गान्धीलाई उनका २ जना अंगरक्षकले नै गो ली हानेर ह त्या गरे । त्यसपछि भएको सिख वि रो धी दंगामा ८ हजारभन्दा धेरै सिख मा रि ए । सबैभन्दा धेरै दं गा दिल्लीमा भयो ।
यी दंगालाई कांग्रेस नेताहरुले बढावा दिएको आ रो प लगाइन्छ । एक वर्षपछि २३ जून १९८५ मा खालिस्तान समर्थकहरुले एयर इण्डियकाो विमान ब म राखेर उडाइदिए । यो घटनामा ३२९ जनाको मृ त्यु भयो । बब्बर खालसाका समर्थकहरुले यसलाई भिंडरांवालेको मृ त्यु को बदला भने ।
१० अगष्ट १९८६ मा अपरेशन ब्लु स्टारको नेतृत्व गरेका पूर्व सेनाप्रमुख जनरल एएस वैद्यलाई पुणेमा मोटरसाइकल सवार दुई जनाले ह त्या गरिदिए । खालिस्तान कमाण्डो फोर्सले यो हत्याको जिम्मेवारी लिएको थियो ।
३१ अगष्ट १९९५ मा एक आ त्म घा ती ब म आ क्र म ण कारीले पंजाबका मुख्यमन्त्री बेअंत सिंहको कारनजिक गएर आ त्म घा ती वि ष्फो ट गरे । यसमा बेअंत सिंहको मृ त्यु भयो ।