बल्ल बाहिरियो उ त्त र को रि या ले ब्याक टु ब्याक क्षे प्या स्त्र प्र हा र गर्नुको रहस्य, विश्वभर ह ल च ल !

एजेन्सि –

उ त्त र को रि या ले जापान नजिकै समुद्रमा दुई छोटो दूरीका बलिस्टिक क्षे प्या स्त्र प्र हा र गरेको छ। सोमवार बिहान गरिएका प्र हा र हरू प्योङ्याङ नजिकैको विमानस्थलबाट गरिएको दक्षिण कोरियाली सेनाले जनाएको छ।

जापानले पनि यसको पुष्टि गरेको छ। गएको दुई सातामा उ त्त र को रि या ले गरेको यो चौथो क्षे प्या स्त्र प्र हा र हो। संयुक्त राष्ट्रसङ्घले उत्तर को’रि’यालाई बलिस् टिक र प’रमा’णु ह’ति’या’र परीक्षण गर्न प्र’ति’ब’न्ध लगाएको छ

तर पूर्वी एशियाली राष्ट्रले त्यसलाई बेवा’स्ता गर्दै नियमित क्षे’प्या’स्त्र परीक्षण गर्दै आएको छ। र उ’त्त’र को’रि’या’ली नेता किम जङ(अनले राष्ट्रिय सुरक्षा बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

शुक्रवार उ’त्त’र को’रि’या’ले रेलबाट छोटो दूरीको क्षे’प्या’स्त्र प्र’हा’र गरेको बताएको थियो भने त्यसको केही दिनअघि प्राविधिक रूपमा सुदृढ दुई हा’इ’पर’सो’निक क्षे’प्या’स्त्र परीक्षण गरेको दाबी गरिएको थियो।

ज्यानुअरीमा गरिएको क्षे’प्या’स्त्र प्र’हा’रको सङ्ख्या र प्रवृत्ति यस अघिभन्दा फरक छ। सामान्यतया उ’त्त’र को’रि’या’ले आफ्नो विशेष दिनहरूको वरपर वा दक्षिण कोरिया-अमेरिका संयुक्त सैन्य अभ्यासका बेला क्षे’प्या’स्त्र परीक्षण गर्ने गरेको छ।

विज्ञ अङ्कित पान्डाका अनुसार उ’त्त’र को’रि’या’ले आफ्नो क्षे’प्या’स्त्र क्षमता बढाउन र तिनलाई तयार राख्न परीक्षण गर्ने गरेको छ र पछिल्ला परीक्षणहरू त्यस्तै हुन्।

तर अहिले “किम जङ(अनले देशवासीलाई पनि सन्देश दिएका छन् कि आर्थिक अवस्था कम’जोर भएको बेलामा पनि राष्ट्रिय सुरक्षाको विषयमा सम्झौता गरिन्न,” पान्डा भन्छन्।

उत्त’र को’रि’यामा बढ्दो आर्थिक स’ङ्क’टबीच खाद्य सङ्क’ट देखिएको छ। यसको कारण म’हा’मा’रीका कारण गरिएको सीमा बन्द हो जसले गर्दा चीनसँगको व्यापार टुटेको छ।

नेता किमले हालै उ’त्तर को’रियाले ठूलो जीवन(मृ’त्युको स’ङ्घर्ष गरिरहेको बताएका थिए। तर सँगसँगै उनले हाइ’परसोनिक क्षे’प्या’स्त्र विकास गर्ने घोषणा पनि गरेका थिए।

जो बाइडन अमेरिकाको राष्ट्रपति भएयता उ’त्तर को’रियाको अमेरिकासँग वार्ता टुटेको छ। बाइडन प्रशासनले गत साता मात्रै उ’त्तर को’रियामाथि थप आर्थिक प्रतिबन्ध लगाएको छ।

सोमवार गरिएको परीक्षणलाई सोही अमेरिकी आर्थिक प्र’तिब’न्धको प्रतिक्रियाको रूपमा हेरिएको छ। क्षे’प्या’स्त्र प्र’हा’र चीनमा सुरु हुन लागेको महत्त्वपूर्ण हिउँदे ओलिम्पिक्स भन्दा केही साताअघि भएको छ। हिउँदे ओलिम्पिक्स फेब्रुअरी ४ मा सुरु हुँदै छ।

“ओलिम्पिक्सको सँघारैमा आफ्नै ढोका अगाडि उत्तर कोरियाले परीक्षण गरेको चीनले स्वागत नगर्ने मेरो सोच छ,” उत्तर कोरियाली विश्लेषक चाड ओ’क्यारोलले ट्विटरमा लेखेका छन्।

“यस्तो भइरह्यो भने हामीले उत्तर कोरिया कुनै विषयमा चीनसँग असन्तुष्ट रहेको सम्भावना पनि हेर्नुपर्छ।” तर पान्डाका अनुसार चीन खुसी नभए पनि ती परीक्षण लामो दूरी र परमा’णु ह’ति’यारका नभएको कारण चीनले सहने खालका छन्।

चीनसँग व्यापार सुरु गर्ने विवरणमाझ चीनले उत्त’र को’रियालाई आर्थिक रूपमा सहयोग गरिरहेको र सैन्य क्षेत्रको संयोजन गरिरहेको विज्ञ लिफ एरिक इसलेले बताए।

चीनसँगको रणनीतिक सम्बन्धलाई विचार गर्दा उत्त’र को’रियाले हिउँदे ओलिम्पिक्सलाई असर नपार्न सन् २०२२ को परीक्षणहरू अहिल्यै गरेको हुनसक्छ।“ बिबिसीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...