काठमाडौ –
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ११ सय ६७ जनामा को’रो’ना भा’ईर’स पुष्टि भएको छ । हिजो ९ सय ४४ जनामा संक्रमित भएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरिका विभिन्न प्रयोगशालमा ८ हजार ८ सय ४८ जनाको पीसीआर परीक्षण र ३ हजार ७ सय ८४ जनाको एन्टीजेन परीक्षण गर्दा थप ११ सय ६७ जनामा को’रोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा को’रो’ना भा’इर’स संक्र’मण मुक्त भएर २ सय २४ जना घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार विभिन्न जिल्लाबाट गरी २ सय २४ जना निको भएका हुन् ।
नेपालमा पछिल्लो २४ घण्टामा को’रो’ना संक्र’मणबाट थप २ जनाको मृ’त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपाल मृ’त्यु हुनेको संख्या ११ हजार ११ हजार ६०४ पुगेको छ ।
हाल देशभर को रो ना भा इ र स को सक्रिय सं क्र मि त को संख्या ६ हजार ७५५ रहेको छ । सं क्र मि तमध्ये ६१५ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंमा ४९१, ललितपुरमा ९९ र भक्तपुरमा २५ जना छन् ।
योसँगै नेपालमा को रो ना सं क्र मि त को कुल संख्या ९ लाख ३० हजार ४ पुगेको छ । मन्त्रालयकी प्रवक्ता संगीता मिश्राका अनुसार पीसीआर टेष्टमा औषतमा सं क्र म ण द र ९.५ प्रतिशत पुगेको छ ।
यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अग्रपंक्तिमा रहेर काम गर्ने र ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई को भि ड–१९ वि रु द्ध को थप एक अतिरिक्त (तेस्रो)मात्रा खोप दिने निर्णय गरेको छ ।
मन्त्रालयका सचिव डा. रोशन पोखरेलले माघको पहिलो हप्ताबाट अग्रपंक्तिमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई र माघको दोस्रो
हप्ताबाट रो ग प्रतिरोधात्मक क्षमतामा कम भएका तथा ६० वर्षमाथिका सबैलाई अतिरिक्त थप एक मात्रा खोप लगाउने निर्णय भएको जानकारी दिए ।
को भि ड –१९ खोप सल्लाहकार समितिको सिफारिसमा मन्त्रालयले थप एक मात्रा खोप दिन उपलब्ध गराउन लागेको हो । शुक्रबार मात्र २४ जनालाई को रो ना भाइरसको ओमिक्रोन भेरियन्ट देखिएको थियो ।
यसअघि ग म्भी र प्रकृतिका रो ग भएका बि रा मी र रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसलाई अतिरिक्त मात्रा खोप पुस २० गते एक दिन मात्र लगाए र स्थगित गरिएको थियो ।
मन्त्रालयले सबै नागरिकलाई को भि ड–१९ वि रु द्धको पूरा मात्रा खोप लगाएपछि मात्र अतिरिक्त खोप दिने निर्णय गरेपछि एक दिन लगाएर स्थगित गरेको थियो ।
मन्त्रालयले राष्ट्रिय खोप अभियान द्रुत गतिमा सञ्चालन गरेर यही पुस मसान्तभित्रमा लक्षित सबैलाई खोप लगाउने तयारी गरेको छ ।
यस्तै, मन्त्रालयले को भि ड–१९ वि रु द्ध को पूर्ण खोप लगाएको तीन महिना पुगेका अग्रपंक्तिमा रहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वास्थ्यसंस्थामा काम गर्ने कर्मचारी, सरकारी निकायमा काम गर्ने कर्मचारीलाई खोपको अतिरिक्त एक मात्रा लगाइने पनि बताएको छ ।
यस्तै, को भि ड–१९ वि रु द्ध को पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको साथै मध्यम तथा ग म्भी र रूपमा रो ग प्रतिरोधात्मक क्षमता कम भएका
व्यक्ति सक्रिय क्या न्स र का रोगी, अंग प्रत्यारोपण गरेका बि रा मी, एचआइभी भएका बिरामी, उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरिरहेका
बि रा मी लाई पनि अतिरिक्त मात्रा खोप दिइने मन्त्रालयले जनाएको छ । अहिले सरकारसँग एक करोड दुई लाख मात्रा खोप रहेको छ ।
स्वास्थ्य सचिव डा पोखरेलले सम्भावित तेस्रो लहर रोक्नका लागि सीमानाकामा एन्टिजेन परीक्षण बढाइएको समेत बताए ।