चीनले भौतिक आ क्र म ण नै नगरी दु श्म न लाई प रा जि त गर्न सक्ने यस्तो ह ति या र बनाउँदै, विश्वभर ह ल च ल !

काठमाडौं –

अमेरिकाले दावी गरेको छ कि चीनले ‘मस्तिस्क नियन्त्रण हतियार’ विकसित गरिरहेको छ । अमेरिकाको दावीअनुसार यो हतियार वि रो धी हरुलाई मा र्नु को सट्टा उनीहरुलाई

प्यारालाइज (प क्ष घा त ग्र स्त) बनाउने र उनीहरुलाई नियन्त्रण गर्नको लागि गर्न सकिनेछ । यो ‘ब्रेन कन्ट्रोल वेपन’बाट चीनले दु श्म न को दिमागलाई आफ्नो नियन्त्रणमा लिन सक्छ र ऊबाट आफूले चाहेको काम गराउन सक्छ ।

अमेरिकाका अनुसार प्रविधिको यु द्ध मा चीन यति अगाडि बढिसकेको छ कि यतिबेला चीनले मानिसको दिमाग नियन्त्रण गर्ने र उनीहरुलाई प्यारालाइज गर्ने फर्मुलामा काम गरिरहेको छ ।

यही कारण अमेरिकाले चीनको एकेडेमी अफ मिलिट्री मेडिकल साइन्सेज समेत यससँग आबद्ध ११ शोध संस्थानहरुमाथि प्र ति ब न्ध लगाएको छ । यी संस्थानमाथि ‘बायोटेक्नोलोजी’को उपयोग गरेर ‘मस्तिस्क नियन्त्रण हतियार’ विकसित गरेको आ रो प लागेको छ ।

यद्यपि चिनियाँ संस्थानहरुलाई कालो सूचीमा राख्ने अमेरिकाको वाणिज्य विभागले यी ह ति या र हरुको बारेमा विस्तारमा बताएको छैन ।

तर, २०१९ मा लेखिएका सैन्य दस्तावेज यो कुराको संकेत गर्छन् कि बेइजिङ के हासिल गर्ने कोसिस गरिरहेको छ । २०१९ का यी सैन्य दस्तावेज आफूले प्राप्त गरेको र अनुवाद गरेको अमेरिकी अखबार वाशिङटन टाइम्सले जनाएको छ ।

अमेरिकी सूत्रको दावी अनुसार चीन दु श्म न का सैनिकहरुको शरीरलाई मा र्न चाहँदैन बरु उनीहरुको दिमागमा आ क्र म ण गर्न चाहन्छ ।

चीनले दु श्म न का सैनिकहरुलाई प्यारालाइज गरेर उनीहरुलाई नियन्त्रण गर्ने प्रविधि विकसित गरिरहेको छ । अमेरिकाले चिनियाँ दस्तावेजको हवाला दिँदै भनेको छ

‘उनीहरुको रिपोर्टमा भनिएको छ कि चीनले श व हरुलाई न ष्ट गर्नुको सट्टा दु श्म न को इच्छा शक्तिमा आ क्र म ण गरेर वि रो ध गर्ने र प्र ति द्व न्द्वी लाई नियन्त्रित गर्ने कुरामा ध्यान दिनुपर्छ ।

यतिमात्र होइन चीनले बायोटेक सहित कैयौं प्रमुख क्षेत्रमा अमेरिकी प्रविधि हासिल गर्ने कोसिस गरिरहेको छ । एक अमेरिकी अधिकारीले फाइनान्सियल टाइम्ससँग कुरा गर्दै भने

‘चीन जुन प्रविधि विकसित गर्ने कोसिस गरिरहेको छ त्यसमा जीन एडिटिङ, ह्युमन परफरमेन्स इनह्यान्समेन्ट र ब्रेन मेसिन इन्टरफेस समावेश छन् ।’

अमेरिकी वाणिज्य मन्त्री जीना रायमोन्डोल भनिन् ‘हामीलाई चिन्ता छ कि चीन यस्ता कुनै पनि हतियारको प्रयोग आफ्ना नागरिकमाथि नियन्त्रण कायम राख्नका लागि गर्नेछ जसमा जातीय अल्पसंख्यक उइगर मुस्लिम पनि समावेश छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...