एजेन्सि –
को रो ना भा इ र सको नयाँ भेरियन्ट ओमिक्रोन छिमेकी देश भारतमा देखिएको पुष्टि भएको छ ।
दक्षिण भारतको कर्नाटक राज्यमा दुई व्यक्तिमा को रो ना भा इ र सको ओ मि क्रो न भे रि य न्ट फेला परेको भारतको स्वास्थ्य मन्त्रालयले बिहीवार दिउँसो पत्रकार गरी सम्मेलन जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार भारतमा पहिलोपटक ६६ र ४६ वर्षका दुई पुरुषमा को रो ना भा इ र सको यो नयाँ भेरियन्ट फेला परेको हो । मन्त्रालयका अनुसार
अरू शहरमा पनि ओ मि क्रो नको परीक्षण शुरू गरिएको छ । यसअघि बिहीवारै भारत आएका चारजना विदेशी यात्रुमा को रो ना भा इ र सको ओ मि क्रो न भे रि य न्ट पुष्टि भएको थियो ।
बुधवारदेखि लागू हुनेगरी भारतले उच्च जोखिम भएका देश यूके, दक्षिण अफ्रिका, न्यूजील्यान्ड, बंगलादेश, हङकङ र इजरायलबाट आउने यात्रुलाई क डा इ गरिसकेको छ । को भि ड पुष्टि नहुने यात्रुले ७ दिन घरमा क्वारेन्टाइनमा बस्नुपर्ने र आठौं दिन फेरि परीक्षण गर्नुपर्ने नियम छ ।
नेपालमा उच्च सतर्कता
को रो ना भा इ र सको यो नयाँ भेरियन्ट भित्रिन सक्ने जो खि मलाई दृष्टिगत गर्दै नेपालमा भेटिएका को रो ना भा इ र सको जीन सिक्वन्सिङ कार्यलाई पहिलेको तुलनामा तीव्र पार्नेगरी काम अघि बढाइएको सरकारी दाबी छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अधिकारीहरूका अनुसार अब पहिलेको तुलनामा चाँडोचाँडो जीन सिक्वन्सिङ गरिनेछ ।
दक्षिण अफ्रिकामा पहिलोपटक देखा परेको को रो ना भा इ र सको उक्त भेरियन्ट हालसम्म विभिन्न देशहरूमा पुगिसकेको पाइएको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।
यो पनि : भारतको राजधानी नयाँ दिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ ।
बिहीबार दिल्लीका वातावरण मन्त्री गोपाल रायले शहरको वायु प्रदूषण खराब बन्दै गएपछि शुक्रबारदेखि सबै विद्यालय बन्द गरिने बताएका हुन् ।
‘शहरको वायु प्र दू ष णको अवस्थाका कारण दिल्लीका सबै विद्यालय भोलिदेखि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि बन्द गरिने छ’, रायलाई उदृत गर्दै भारतीय समाचार माध्यम एएनआईले लेखेको छ ।
भारतको सर्वोच्च अदालतले बि’ग्रँ’दो वायु प्र’दू’ष’णबीच बालबालिकाका लागि भौतिक कक्षा सञ्चालन गर्ने केजरीवाल नेतृत्व सरकारको आलोचना गरेपछि शुक्रबारदेखि सबै विद्यायल बन्द गरिन लागिएको हो ।
बुधबार अदालतले ‘वयस्कहरूले घरमै बसेर काम गरिरहेका बेला बालबालिलकालाई भने विद्यालय जान बाध्य पारिएको’ भन्दै दिल्ली सरकारमाथि सवाल उठाएको थियो । पछिल्ला केही हप्तायता दिल्लीको वायु प्र दू ष णमा कुनै सुधार नआएको पनि अदालतको भनाइ थियो ।
त्यस्तै, अदालतले केन्द्र सरकारलाई २४ घण्टाभित्र वायु प्र दू ष ण नियन्त्रणसम्बन्धी योजना ल्याएर कार्यान्वयन गर्न समेत भनेको छ ।