भारतीय सीमामा चीनको यस्तो शक्तिशाली ह ति या र सहित सै न्य प री क्ष ण, भारतमा भु क म्प

बेइजिङ –

चीनले भारतसँगको सीमा नजिकै अ त्या धु नि क ह ति या र प्रदर्शन र सैन्य परीक्षण गरेको छ । चिनियाँ सेनाले उचाइमा प्रयोग हुने ह ति या र सहित आईतबार सै न्य परीक्षण गरेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

चीनको टेलिभिजनले सार्वजनिक गरेको एउटा भिडियो फुटेजमा सिन्जियाङका ल डा कुले का’रा’को’रम पहाडमा पाँच हजार २०० मिटरको उचाईमा सै न्य परीक्षण गरेको हो ।

जनमुक्ति सेनाले राइफल, रिमोट कन्ट्रोल प्रणालीमा चल्ने गाडी, मोटार्स, ग्रिनेड, लन्चर, एन्टी ट्यांक मि’सा’इ’ल लगायतका ह’यि’ता’र परीक्षण गरेको हो ।

चीनले आफ्ना सेनालाई उचाइमा ह’ति’या’र सहित ल’ड्न सक्ने तालिम प्रदान गरेको विज्ञहरुले बताएका छन् । सै न्य परीक्षण गरेको क्षेत्र दुई वर्षअघि चीन र भारतका सेनाबीच झ’ड’प भएको दो’क्ला’म नजिक पर्छ ।

भारतसँगको सीमामा आफ्नो सशक्त उपस्थिति जनाउन र आवश्यक परे भारतीय भूमि अ’ति’क्र’म’ण गर्न चीनले सै न्य परीक्षण गरेको मकाउ स्थित सै न्य विश्लेषक एन्टोनी वोङ तोङले बताउँछन् ।


‘आगामी दिनमा अझै बढी भूभाग नियन्त्रणमा लिन ज न मु क्ति से नाले भारतसँगको सीमामा निकै उपयोगी तालिम सम्पन्न गरेको छ,’ उनी भन्छन् ।

ज न मु क्ति से नाको नयाँ ह ति या र प्रणालीले भारतीय सुरक्षा चौकी, सैन्य सामाग्री र अन्य निशानालाई ध्व स्त पार्ने बेइजिङ स्थित युयान वाङ मिल्ट्र साइन्स एन्ड टेक्नोलोजी इन्स्टिच्युटका अनुसन्धानकर्ता झोउ चेनमिङ बताउछन् ।

सीमा क्षेत्रमा नयाँ भारतीय सेनाले पनि आफ्नो उपस्थिति सशक्त बनाएको छ । दुई देशलाई छुट्ट्याउने लाईन अफ कन्ट्रोलमा भारतीय पक्षबाट पछिल्लो समयमा सडक र पूर्वाधार निर्माण गरिएका छन् ।

भारतले केही महिनाअघि मात्र एमआईजी–२९ युपीजी र एसयु–३० एमकेआई ल’डा’कु जेट परिचालन गरेको थियो । भारतीय सेनाले उचाइमा उड्ने अत्याधुनिक ड्रोन किन्ने तयारी गरिरहेको छ ।

यो पनि : चीनले ता इ वा नलाई अनावश्यक महत्व नदिन र उसको स्वतन्त्रताबारे नबोल्न अमेरिकालाई चे ता व नी दिएको छ । लोकतन्त्रका लागि अमेरिकाले आयोजना गरेको शिखर सम्मेलनमा ता इ वा नलाई निम्तो दिएपछि चीनले सो चे ता व नी दिएको हो ।

अमेरिकी निम्तोको क डा शब्दमा वि रो ध गर्दै चीनका विदेश मन्त्रालयका प्रवत्ता झाओ लिजियानले अमेरिका एक चीन नीतिप्रति प्रतिबद्ध हुनु पर्ने सुझाव दिएका छन् ।

यही ९ र १० डिसेम्बरमा आयोजना हुने भर्चुअल सम्मेलनमा अमेरिकाले ता इ वा न सहित ११० देशलाई बोलाएको छ । तर, चीन, रुस, अ फ गा नि स्ता न लगायत केही देशलाई भने बोलाएको छैन् ।


ता इ वा नले अमेरिकी निम्तोको स्वागत गर्दै उसले वर्षौंदेखि प्रजातान्त्रिक मूल्य र मानव अधिकारको रक्षा गर्दै आएको जनाएको छ । चीनका दर्जनौं ल डा कु जहाज ता इ वा नको सुरक्षा क्षेत्र नजिक उडेपछि ता इ वा न र चीनबीचको त ना ब बढिरहेको छ ।

वि वा दमा अमेरिका पनि तानिएको छ । ता इ वा नको सुरक्षा क्षेत्रमा चीन गैरकानुनी ढंगले प्रवेश गरेको भन्दै अमेरिकाले त्यसको वि रो ध गर्दै आएको छ ।

चीनले ता इ वा नलाई हमला गरे त्यसको प्रतिकार गर्ने अमेरिकाले बताउँदै आएको छ । केही साताअघि अमेरिकी सांसदहरुको एउटा प्रतिनिधिमन्डलले ता इ वा नको भ्रमण गरेको थियो ।

भ्रमणको चीनले वि रो ध गरेको थियो । चीनले ता इ वा न लाई आफ्नो अभिन्न क्षेत्रको रुपमा व्यवहार गर्दै आएको छ । तर, ता इ वा नले आफूलाई सधै स्वतन्त्र र सार्वभौम मुलुक सम्झन्छ ।

यो पनि : सेप्टेम्बरमा पेन्टागनबाट राजीनामा दिएकै बेला मैले चे ता व नी दिएको थिएँ– तुरुन्तै कदम नचाले एक वर्षभित्रै हामी आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को यु द्धमा चीनसँग हार्नेछौँ ।

हामी ढुक्क भएर बसिरहँदा चिनियाँ कम्युनिस्ट पार्टीले कयौँ प्रकारका यु द्ध क्षमतामा हामीलाई भेट्टायो । त्यसभन्दा पनि ख रा ब, एआई र सा इ ब र सुरक्षाजस्ता सबैभन्दा महत्वपूर्ण र निर्णायक क्षेत्रमा उसले उछिन्दा पनि हामी टुलुटुलु हेरे बसिरह्यौँ ।

पेन्टागनका नेताहरु चीनलाई ‘झण्डै झण्डै बराबरीको श त्रु’ भन्न रुचाउँछन् । तर, उनीहरुको भनाइबाट थाहा हुन्छ, तिनले बेइजिङको क्षमतालाई निकै कम आँकेका छन् ।

तर, त्यस्तो ग ल्ती म गर्दिनँ, तपाईं पनि नगर्नुस् । जसले एआईको प्रतिस्पर्धा जित्छ, यो पृथ्वी उसैले नियन्त्रण गर्छ । अमेरिकाले एआईद्वारा सञ्चालित जेटविरु द्ध सर्वोत्कृष्ट पाइलटहरुलाई भि डा ए र भर्चुअल अभ्यास आयोजना गरेको थियो ।

त्यो अभ्यासमा एआई प्रणालीले नै जित हात पारेको थियो । चीनले हालै परीक्षण गरेको हाइपरसोनिक क्षेप्यास्त्रहरुलाई एआई–सञ्चालित प्रतिरक्षा प्रणालीले मात्र रोक्न सक्छ । 

यसबाट जुन ख त रा देखिएको छ, त्यसको समाधान स्पष्ट छ । पेन्टागन चुस्त र छरितो बन्नै पर्छ। उसले बुझ्न जरुरी छ– नवअन्वेषणमा असफलता पनि गाँसिएको हुन्छ ।

पेन्टागनले एउटा संयुक्त आईटी कार्यालय खोल्न जरुरी छ। जसले आईटी खरिद–प्राप्ति, क्लाउड सर्भिस, तथ्यांक भण्डारण, एआई, सा इ ब र सु र क्षा र तालिमजस्ता सबै क्रियाकलापलाई केन्द्रीकृत गर्छ ।

यस्तो ‘टेक्नोलोजी एन्ड इन्फर्मेसन मर्ज्ड एन्टरप्राइज’ ले सिधै उपरक्षामन्त्रीलाई रिपोर्ट गर्ने व्यवस्था हुनुपर्छ । 

रक्षा मन्त्रालयले सार्वजनिक–निजी साझेदारीलाई पनि प्रोत्साहन दिनुपर्छ । मन्त्रालय करदाताप्रति थप जवाफदेही हुनुपर्छ र आफ्नो बजेटको कम्तीमा १० प्रतिशत यु द्ध क लाको स्वचालित विधि विकासमा लगाउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...