चीनले पा कि स्ता न लाई दिएको अत्याधुनिक यु द्ध पो तले भारतलाई कति ख त रा ?

एजेन्सी-

भारत र चीनबीच ल द्दा ख सीमामा लामो समयदेखि बढेको बि बा द अझै सु ल्झ न सकेको छैन ।

भारत र चीनबीच त ना ब बढ्दै गइरहेको बेला चीनले भने पा कि स्ता न र अ फ गा नि स्ता न कब्जा गरेको ता लि वा नसँग हात बढाएको छ । 

भारतीय मिडियाको एक रिपोर्टका अनुसार आधुनिक कूटनीतिको युगमा यदि कुनै देशले अर्को देशलाई ह ति या र उपहार दिन्छ भने त्यो प्रायः मित्रता होइन रणनीति मात्र हो ।

चीनले पा कि स्ता नलाई अग्रिम र उच्च प्रविधियुक्त यु द्ध पो त दिएको छ । चीनले यो यु द्ध पो त सबैभन्दा ठूलो र प्राविधिक रूपमा अत्याधुनिक यु द्ध पो त भएको दाबी गरेको छ ।

तर, चिनियाँ सामानको ग्यारेन्टी नभएको भारतीय मिडियाले दाबी गरेका छन् । प्रश्न उठ्छ किन ? यसमा भारतसँग प्रतिस्पर्धा गर्ने रणनीति छ ?

यसलाई भारतको कोणबाट कस्तो चु नौ ती मान्नुपर्छ ? यसलाई भारतीय सुरक्षा विज्ञहरुले चीनले आफुलाई बलियो देखाउन अपनाएको एक रणनीतिका रुपमा मात्र लिएका छन् ।

ग्लोबल टाइम्सका अनुसार सोमबार हस्तान्तरण गरिएको उक्त यु द्ध पो त चाइना स्टेट शिपबिल्डिङ कर्पोरेशन लिमिटेड (CSSC) द्वारा डिजाइन गरिएको हो ।

यो फ्रिगेट पा कि स्ता नी नौसेनालाई सांघाईमा एक कमीशन समारोहमा हस्तान्तरण गरिएको थियो । पा कि स्ता नी नौसेनाले सोमबार पठाएको विज्ञप्ति अनुसार टाइप ०५४ए/पी फ्रिगेटलाई पीएनएस तुघ्रिल नाम दिइएको थियो ।

यो पनि : अर्थमन्त्री जनार्दन शर्माले भ्र’ष्टा’चा’र र अनियमितताका विरु’द्ध पत्रकारहरुले सशक्त ढंगले कलम चलाउनुपर्ने बताएका छन् ।

पोखरामा शनिबार आयोजित प्रेस सेन्टर गण्डकी प्रदेशको दोस्रो अधिवेशनमा उनले भ्र’ष्टा’चा’र र अनियमितताका विषयमा पार्टी वा नेताको मुख हेर्नुनपर्ने बताए ।

‘ग ल त क्रियाकलापका विरु द्ध आफ्नो अर्को हेर्ने होइन, त्यसको वि’रो’धमा कलम चलाउनुस् । मैले कुनै ग ल्ती गरेँ भने मेरो पनि भण्डाफोर गर्नुस्’ उनले भने, ‘सत्यलाई स्थापित गर्ने र गलतको वि’रो’ध गर्ने दायित्व पत्रकारहरुको काँधमा छ ।’

देशमा आत्मनिर्भर अर्थतन्त्र निर्माणको लागि सरकारले काम गरिरहेको उल्लेख गर्दै मन्त्री शर्माले उत्पादन र रोजगारी सृजनाको पक्षमा समेत कलम चलाउन पत्रकारलाई आग्रह गरे ।

सरकारले पहिलो पटक गरिबहरुलाई सम्झेर अतिवि’प’न्न परिवारलाई मासिक १० हजार रुपैयाँ राहत दिने, राजनीतिक आन्दोलनका शहीद परिवारलाई मासिक ३ हजार भत्ता दिने,

दीर्घरो’गीलाई मासिक ५ हजारका दरले उपचार खर्च दिने, घा’इ’ते तथा अपाङ्गता भएकाहरुको व्यवस्थापन, दलित आवास लगायतका लोकहितकारी निर्णय गरेको शर्माले दावी गरे ।

सरकार सदैव प्रेस स्वतन्त्रताको पक्षमा रहेको भन्दै मन्त्री शर्माले कतिपय प्रदेशहरुमा आम सञ्चार प्रतिष्ठान गठन सम्बन्धी विधेयहरु पत्रकारमैत्री नभएको गुनासो सुनिएकाले त्यसलाई सच्याउनुपर्ने बताए ।

शनिबार नै कास्कीमा माओवादी केन्द्रका अगुवा कार्यकर्ताहरुसँगको भेटघाटमा पार्टीका संगठन विभाग प्रमुख समेत रहेका शर्माले सरकारले जनताको पक्षमा गरेका राम्रा कामहरुको प्रचार प्रसार गर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...