एजेन्सि –
चीनियाँ सेनाले ह’ति’या’र र टयांकहरुलाई तयारी अवस्थामा राखेको भिडियो चीनको सामाजिक सञ्जाल वीबोमा भा’इ’र’ल भएपछि ता इ वा न वि रु द्ध आ क्र म ण गरिने आ शं क व्यक्त गरिएको छ ।
ता ई वा नमाथिको आ क्र म णले तेस्रो वि श्व यु द्ध शुरु हुने पनि हल्ला चलेको छ । पुष्टि नगरिएको भिडियोमा चिनियाँ सेनाले ठुला ट्रकहरुमा ट्यांक लगेको देखिन्छ ।
शहरका सडकहरुमा बख्तरबन्द गाडीको संख्या धेरै देखिएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले ता इ वा न वि रु द्धको यु द्धको अनुमान गरेका हुन् । आ क्र म णको अनुमान चलेको भए पनि चीन र ता इ वा न बिचको त ना व च र ममा छ ।
विगत केही महिना देखि चिनियाँ वायुसेनाका विमानहरु लगातार ता इ वा न नजिकको हवाईक्षेत्रमा उड्ने गरेका छन् । ता इ वा नलाई चीनले आफ्नै प्रान्त मान्न्े गरेको छ ।
त्यसलाई स्वतन्त्र देश घोषणा गरिएमा यु द्ध हुने चीनले चे ता व नी दिएको छ । यसैबिच अमेरिकी सेनाका प्रशिक्षकहरुले विगत एक बर्षदेखि ता इ वा नी सेनालाई गो प्य रुपमा प्रशिक्षण दिइरहेको खुलासा भएको छ ।
त्यस्तै, चिनले भारतसँगको त ना व जारी रहँदा आफ्नो अत्याधुनिक ल डा कु विमाजे– १६ डिलाई यु द्ध अभ्यासमा ल्याएको छ । यस विमानले इलेक्ट्रोनिक वारफेयर गर्ने बताइएको छ ।
चीनको सरकारी सञ्चार माध्यम ग्लोबल टाइम्सका अनुसार चीनियाँ जनमुक्ति सेनाको वायुसेनाले जे – १६ ढी विमानले यु द्धको अभ्यास गरिरहेको बतायो । चीनले यो र जे – २० ल डा कु विमानलाइइ यु द्धमा ल्याउने तयारी गरिरहेको छ ।
यस ल डा कु विमानलाई क्वाङदाङ प्रान्तको चुहाइमा आयोजित एयरशो चाइना २०२१ मा प्रदर्शन गरिएको थियो । तत्कालका लागि जे– १६ डी ल डा कु विमान यु द्धका लागि तयार नभइसके पनि आगामी दिनमा पक्क हुनेछ ।
इलेक्ट्रोनिक वारफेयरका लागि चीनले पुरानो जे–१६ लाई अप्ग्रेड गरेको हो । यसले चिनियाँ वायुसेनाको यु द्ध क्षमतालई निकै बढाउने आशा गरिएको छ ।
चीनको सरकारी टिभि सस्सीटीभीले सैन्य विशेषज्ञ वाङ उद्धृत गर्दै दिएको खबर अनुसार ,जे– १६ डि अनेकौ किसिमका आधुनिक उपकरणहरुलको विस्तृत सिरीज दिएर उड्न सक्छ ।
यसमा इलेक्ट्रोनिक सर्भेलान्स,कम्युनिकेसन डिस्रप्सन र राडार जाम गर्ने उपकरण जडान गरिएको छ । अनि यसमा आकाशबाट आकशै मा र हा न्ने आधुनिक मि सा इ लहरु पनि छन् ।
बेइजिङमा रहेको एयरोस्पेस नलेज म्यागजिनमा प्रधानसम्पादक वाङ यानानले वास्तविक यु द्धको स्थितिमा यस ल डा कु विमानले श त्रुलाई र न भु ल्ल पार्ने बाए ।
शत्रुको सञ्चार र सर्भेलान्स सिस्टमले काम गर्न सक्दैन । अन्य ल डा कु वि मा नसँग मिलेर जे– १६ डीले यु द्धको मैदानमा वि ना श म च्चा उ न सक्छ ।