अमेरिकालाई निशाना बनाएर चीनले भित्रभित्रै यतिसम्म गरिरहेको खुलासा, बाइडेन ठूलो तनावमा

एजेन्सी – चीनको भित्री तयारी बाहिरिएपछि अमेरिकी राष्ट्रपति जो बाइडेन झस्किएका छन् ।

चिनियाँ सेनाले अमेरिकी जलसेनाको विमानवाहक यु द्ध पो त तथा यु द्ध पो तको नक्कली प्रारूप बनाएर त्यसलाई तारो बनाउने यु द्ध अभ्यास थालेको युनाइटेड स्टेट्स नेभल इन्स्टिच्युट (यूएसएनआई) ले जानकारी दिएको छ ।

म्याक्सार भूउपग्रहीय तस्वीरको विश्लेषण गरेर उक्त संसथाले यसको जानकारी दिएको हो । सिन्च्याङ प्रान्तमा फोर्ड क्लास विमानवाहक यु द्ध पो तको प्रारूप तयार पारेको तस्वीरमा देखिन्छ ।

अनि उसले आर्ले बर्क क्लास गाइडेड मिसाइल डिस्ट्रोयरको आकार पनि ताक्लाकमान मरुभूमिमा बनाएर टार्गेट प्राक्टिस गर्न थालेको देखिन्छ । उक्त परिसरमा चीनले पहिलेदेखि नै ब्या’लि’स्टि’क क्षे’प्या’स्त्रको परीक्षण गर्दै आएको छ ।

‘यस नयाँ दायराले चीन वि’मा’न’वा’ह’क यु द्ध पो त वि रु द्धको क्षमता विकासमा जोड दिइरहेको देखिन्छ र उसको जोड अमेरिकी जलसेनाका यु द्ध पो तमा छ,’ यूएसएनआईले जनायो ।

संसारभरिका सेनाले नक्कली प्रारूप बनाएर यु द्ध अभ्यास गर्ने गरेका छन् ।

चीनले सेना तथा सुरक्षामा गरेको विकासका सम्बन्धमा अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको पछिल्लो आकलन अनुसार बेइजिङले हातहतियार र सैन्य क्षमतालाई द्रुत गतिमा विस्तार गरिरहेको छ ।

यो पनि : ता ई वा न नजिक घु स पै ठ गरिरहेको र हाईपरसोनिक ह’ति’या’रहरु परीक्षण गरिरहेको रिपोर्ट सार्वजानिक भइरहेको बेला चिनियाँ सेनाको आध’निकीकरण र अत्याधुनिक ह’ति’या’रहरु निर्माण गर्ने उनको प्रयासबारे विश्वको ध्यान आकर्षित छ ।


कुनै समय कम्युनिष्ट पार्टीले आफ्ना दु स्म नहरुलाई ल डा कु र रा इ फ कै भरमा प रा स्त गरेको बताउँथ्यो , तर अहिले जनमुक्ति सेना विश्वकै ठुलो ल डा कु दस्ता बनिसकेको छ । यस सेनामा २० लाख सक्रिय सदस्यहरु छन् ।


सी जिनपिङको नेतृत्वमा चीन कुटनीतिक रुपमा थप आ क्र म क देखिएको छ । उसले वि वा दि त भुमि क ब्जा गर्ने आफ्नो चाहना द र्सा उ न र आफ्नो दाबीलाई मलजल पुर्याउन आफ्नै सैन्य शक्ति प्रर्दशन पनि गरिरहेको छ ।


छिमेकी देशहरु त्था अमेरिकाले यि गतिविधिहरुलाई नजिकबाट नियालेका छन् । “दक्षिण चीन सागरमा सम्भावित चीन – अमेरिका द्धन्द्ध बारे आवाज त्यसै चर्को हुँदै गएको होइन,यस पछाडिको कारण अमेरिकाले अब चीनलाई बराबर रुपमा हेर्छ भन्ने हो ।


चीनको बढ्दो सैन्य शक्तिका कारण यस्तो भएको छ “ बेइजिङको विश्लेषक यिन दोङग्युले भने” र, पहिलेदेखि नै बढ्दो अवस्थामा रहेको चिनियाँ सैन्य ताकतका लागि यो राम्रो संकेत हो । ”


पछिल्ला महिना अमेरिका र उसका सहयोगी राष्ट्रका जल सेनाहरुले साउथ चाइना सी र ताइवानको घाँटी सहित एशिया प्यासेफिक जल क्षेत्रमा निरन्तर जहाज खियाएका छन् । उनीहरुले अन्तराष्ट्रिय जलमा पारवहन अधिकार दाबी गर्नका लागि यस्तो गरेका हुन् ।


गत अक्टोबरमा अमेरिका,बेलायत र अस्ट्रेलियाले एयुकेयुएस नामक नयाँ सुरक्षा गठबन्धनको घोषणा गरे । यस गठबन्धनको सदस्य अस्ट्रेलियाले अमेरिकाबाट आ ण वि क शक्तियुक्त जहाजहरु ल्याउन पाउनेछ । अमेकिाले ता ई वा नमा पनि आफ्नो ह ति या र बिक्रिलाई बढाएको छ ।


उसले आफ्नो सैन्य क्षमतालाई आधुनिकीकरण गरिरहेको छ । बेइजिङबाट हुनसक्ने सम्भावित आ क्र म ण रोक्नको लागि तथाकथित “असीमित यु द्ध क्षमता” विकास गरिरहेको दाबी गरेको छ, जबकि ता इ वा नलाई बेइजिङले आफ्नै भुभाग ठान्छ ।


राष्ट्रपति त्साई इंग वेनले ता इ वा नलाई अमेरिकाले एक बर्षभन्दा लामो समयदेखि विशेष सैन्य तालिम दिइरहेको पुष्टि यसै साता गरेको थियो । “चीन र अमेरिका बीच ता इ वा न वा दक्षिण सागरलाई लिएर यु द्ध होला भन्ने बिषय अन्योलमा छ । तर, चीनको बढ्दो सेनालाई हेर्ने हो भने पनि यस्ता यु द्ध चाहँदैन” यिनले भने ।


जलसेनाको विस्तार क्षेत्रिय प्रभुत्व कायम गर्ने मामिलामा जनमुक्ति सेनाको जमिनी दस्ता परम्परा देखि नै चिनको आधार बनेको छ । भर्खरै हिमालय सीमा क्षेत्रमा भारत वि रु द्ध आमने सामने हुदा जनमुक्ति सेना नै अघि देखियो ।


पेन्टागन चाइना मिलिटरी पावर रिपोर्टको अनुसार जनमुक्ति सेनामा ९ लाख १५ हजार सक्रिय सैनिक छन् । जबकि, अमेरिकासँग ४ लाख ८६ हजार सक्रिय सैनिक मात्रै छन् । त्यसैगरि, चिनियाँ सेनाले अत्याधुनिक ह ति या र पनि भण्डारण गरिरहेको छ ।


सन् २०१८ मा चीनको राष्ट्रिय दिवसमा सैन्य परेडका दौरान डिएफ–४१ अन्तरमहादेशिय ब्या ले स्टि क मि सा इ ल सार्वजानिक गरिरहेको थियो । यस ह ति या रले विश्वको कुनै पनि कुनामा मा’र हान्न सक्ने विज्ञहरुको दाबी छ । तर, डीएफ– १७ हाइपरसोनिक मि सा ई लले धेरै जनताको ध्यान आकृष्ट गरेको छ ।


यस बर्ष चीनले दुइपटक हाइपरसोनिक ह ति या र परीक्षण गरेको कुरा सार्वजानिक भएको थियो । अमेरिकी सेनाका एक शीर्ष जनरलले यस ब्रे’क’थ्रुलाई “स्पुतनिक मुभमेन्ट” भनेर बर्णन गरे ।


उनले १९५७ मा सोभियत युनियनले स्याटलाईट लन्च गरेको घटनातर्फ संकेत गरेका हुन्, यसपछि अन्तरिक्ष दौड सुरु भएको थियो । दक्षिण चीन सागरको मु’द्दा केन्द्रमा रहेका बेला चीनले यसतर्फ विशेष ध्यान राखेको छ । ताइवान, फिलिपिन्स,भियतनाम,मलेसिया र बु्रनाइले दक्षिण चीन सागरमा आफ्नो मात्रै अधिकार रहने चीनको दा’बी छ ।


चीनको सुरक्षा श्वेतपत्र अनुसार अहिलेको अवस्थामा पिपुल्स लिबरेसन आर्मी नेभी (पिएलएएन) विश्वकै सबैभन्दा ठुलो जलसेना हो । यस जलसेनाका सव – मारिन्सहरुसँग आणविक मि सा ई लहरु लन्च गर्नसक्ने सामाथ्र्य छ । जलसेनालाई सहयोग गर्ने गरी चीन सरकारको लगानीमा तथाकथित “मेरीटाइम मिलिसिया” नामक दस्ता पनि तयार गरिएको छ ।


लिट्टिल ब्ल म्यान समेत भनेर चिनिने यस दस्ताका सदस्यहरु दक्षिण चीन सागरमा सक्रिय छन् । जल क्षेत्रको रक्षा र ग स्तीका लागि बसेका यस बर्ष यी ल डा कुहरुलाई विदेशी जाहजमाथि फा य र खोल्न सक्ने अधिकार यसै बर्ष बेइजिङले दिएको छ । नयाँ अत्याधुनिक ह ति या रहरु जम्मा गरेसँगै चीनको सैन्य ता ग त महत्वपुर्ण रुपमा बढेको छ । विशेष गरी जलसेना निकै सुदृढ छ , यीनले भने ।


चीनको हवाई दस्ता पनि कम छैन । यहाँको हवाई दस्ता एशिया– प्यासिफिक क्षेत्रको सबैभन्दा ठुलो र विश्वको तेस्रो ठुलो हो । गत बर्ष अमेरिकाको विदेश मन्त्रालयले सार्वजानिक गरेको रिपोर्टमा उल्लेख भए अनुसार चीनियाँ सेनासँग २५ सय विमान र झन्डै २ हजार यु द्ध विमान छन् ।


विशेष गरी एयरफोर्सले अहिले चीनको अत्याधुनिक यु द्ध वि मान जे–२० सहितका अत्याधुनिक फा इ ट र जेटहरुको लस्कर प्रदर्शन गरेको थियो । जे–२० अमेरिकामा बनेको एफ– २२ सँग प्रतिस्पर्धा गर्ने गरी बनाइएको हो ।


वैश्यिक रुपमा,चीनले अन्य देशमा ह ति या र निर्यात गर्ने कामलाई पनि तिव्रता दिईरहेको छ । क्षेत्रिय प्रतिस्पर्धा बीच विभिन्न देशहरुसँग मित्रतापुर्ण सम्बन्ध राख्ने लक्ष्य उसको छ । स्टकहोल्म अन्तराष्ट्रिय शान्ति अनुसन्धान संस्थानका अनुसार चीनले गएको दशक अधिकतर रुपमा पा’कि’स्ता’न,वंगलादेश र अल्जेरियामा ह ति या र निर्यात गरेको थियो ।


यही समय चीन विश्वमा ड्रोन निर्यात गर्ने अग्रणदी देश पनि बनेको छ । युएई र साउदी अरेयिबा सहितका देशले चीनबाट ड्रोनहरु ख्रिद गर्ने गरेको एसआईपिआरआई नामक संस्थाले जनाएको छ । खाडी राष्ट्रमा ठुलो संख्यामा ड्रोनहरु चीनले निर्यात गरिरहेको तपाईले देख्न सक्नुहुन्छ ।


किनकि अमेरिकी संसदले मानवअधिकारको कारण देखाएर धेरै देशमा ड्रोन निर्यात गर्न प्र’तिब’न्ध लगाएको छ । चीनले त्यो रिक्तता पुर्दैछ, यीनले भने । तर ह’ति’या’र निर्यात र लगातार बढ्दो सैन्य ता’क’तसँगै चीनको अस्पष्ट कमाण्ड प्रणाली, भ्र’ष्ट’चा’र र भर्तिको गुणस्तरमा पनि प्रश्न उठेको छ ।


नातावाद र कृपावादको परम्पराबाट भ्र’ष्ट’चा’र ठुलो रुपमा फैलिएको छ । र, फराकिलो दृष्टिको अभाव हुदा सैन्य भर्तीमा स’म’स्या देखिएको छ । किनकि, चीनियाँ सेनाले चाहने युवा र राम्रो शैक्षिक योग्यता भएकाहरु उदीयमान निजी क्षेत्रको जागिरतर्फ धेरै आकर्षित भएका छन् ।


हरेक प्रान्तलाई बार्षिक रुपमा भर्ती कोटा तोकिन्छ र भर्ती भएका हरेकले दुई बर्षको सैन्य सेवा पुरा गर्नुपर्छ । को’रो’ना भा’इ’र’सका कारण भएको ढिलाईपछि सेनाले भर्ति सेवा पुरा गनुपर्छ । को’रो’ना भा’इ’र’सका कारण भएको ढिलाइपछि सेनाले भर्ति र अभ्यासलाई यस बर्ष एक पटकबाट बढाएर दुईपटक गरेको छ । जसकारण दोस्रो रोजाइमा पनि भर्ति हुने मौका पाएको छ ।


र पछिल्लो बर्ष धेरै अत्याधुनिक ह’ति’या’रहरु जम्मा गरेपनि पिएलएसँग ठुलो संख्यामा पुराना र आउटटेड उपकरणहरु प्नि छन् । विश्लेषकहरुका अनुसार केही हतियार २० बर्षअघि नै भइसकेको पुर्व सोभियत युनियनको प्रविधिमा आधारित छन् । उदाहरणका लागि चीनियाँ जलसेनासँग अमेरिका भन्दा धेरै जहाजहरु छन् ।


यहाँ कुल ३६० वटा जहाज छन् । तर अमेरिकाको दाँजोमा चीनसँग भएका जहाजहरु सानो छन् । त्यसैगरी चीनसँग ठुला दुई एयरक्राफ्ट क्यारियर मात्रै छ । तेस्रो एयरक्राफ्ट क्यारियर टाइप ००३ निर्माणधिन अवस्थामै छ । जबकि, अमेरिकासँग विश्वमै सबैभन्दा धेरै ११ वटा एयरक्रफ्ट क्यारियर छन् ।


२०१८ मा प्रकाशित रान्ड कर्पोरेशनको रिपोर्टअनुसार चिनियाँ सेनासँग नयाँ विकसित ह’ति’या’र चलाउने अभ्यासको पनि कमि छ । यसकारण एकैपटक विभिन्न दस्ताले सैन्य लक्ष्य हासिल गर्ने गरी जुन संयोजित काम गनुपर्ने हो, त्यो प्रभावित हुनसक्छ ।


“भ्र ष्टा चा र र आउटटेड कमान्ड संरचनाले सेनामा निकै ख’रा’ब प्रभाव छाडेको छ”, बेइजिङस्थित सैन्य विश्लेषक सी याङले भने, “ठुलो संख्याका आउटडेट हतियारले चीनियाँ सेनाको ल’डा’कु क्षमतालाई पनि सीमित गरिदिएको छ ।


अमेरिकाबाट सिक्नुपर्ने पाठ केहि विश्लेषकहरुका अनुसार जनमुक्ति सेनासँग विद्यमान ल’डाँ’इको अनुभव कम छ । “पछिल्लो पटक ठुलो यु’द्धमा चीन संलग्न भएकबो १९७९ मा हो र त्यो भियतनाममा थियो, सीले भने “वास्तविक यु’द्ध न’ल’डेसम्म ज’न’मु’क्ति माथि जो अपेक्षा गरिएको छ, त्यो पुरा नहुन सक्छ । भन्ने केहीको तर्क छ । ”


सेनाको युिनटहरुले वास्तविक यु द्धको झल्को दिनेगरी विभिन्न अभ्यासहरु गर्ने गरेका छन् । यसै महिनाको सुरुवातमा चीनले ता इ वा न नजिक आफ्नो सैन्य अवस्था बढाएको थियो । त्यसैगरी ता इ वा नको एयर डिफेन्स क्षेत्रमा उसका ल डा कु विमानहरुले घु स पैै ठ गरेका थिए ।


इहि समय सेनाले दक्षिण पुर्वि फुजियान प्रान्तमा जमिनी अभ्यास पनि गरेको थियो । यद्यपी,केहि विज्ञहरुको तर्क चीनियाँ सेनाको शक्तिमा वास्ताविक यु द्धको अनुभवले फकर नपार्ने छ । “आधुनिक यु द्धमा चिनियाँ सेनाको सैन्य शक्ति मुख्यतया प्रविधिमा आधारित छ र यो सहि दिशातर्फ छ,” सीले भने ।


राष्ट्रपति सी जिनपिङले सेनामा सुधार ल्याउनका लागि धेरै कदमहरु चलेका छन् । उनले अमेरिकाको जस्तै नयाँ संरचना लागु गरेका छन् । यस अन्तर्गत केन्द्रिीय सैन्य आयोगले धेरैजसो कुराको प्रत्यक्ष नेतृत्व लिन्छ । यस आयोगको अध्यक्ष राष्ट्रपति सी आफंै छ ।


यस सुधार अन्तर्गत २०१६ मा देशभर पाँचवटा भौगोलिक क्षेत्रमा थियटर कमाण्ड स्थापना गरिएको थियो । जमिनी सेना, जलसेना र एयरफोर्स डिभिजनले हरेक इलाकामा यस्ता थियटर कमाण्डलाई सिधैं रिपोर्ट दिने गरेका छ । जनमुक्ति सेनाको अपरेशन थप प्रभावकारी रुपमा संयोजित छ भन्ने सुनिश्चित गर्न यस्तो गरिएको हो ।


सीको राष्ट्रपति कालमा भ्र ष्ट चा र विरु द्धको ल डा इँ सधै कोशेढुंगा सावित हुदै आएको छ । सेनामा घु स लिएको र अन्य भ्र ष्ट चा र गरेको अ भि यो ग लागेका सयाँै अधिकारीहरु ब र्खा स्तीमा परेका छन् । सीको कार्यकालको चिनको रक्षा बजेट पनि बढ्दैछ । २०२१ मा यो बजेट झन्डै २ सय दशमलब १६ बिलियन अमेरिकी डलर पुग्यो, जो २०२० को दाँजोमा ६ दशमलव ८ प्रतिशतले बढी हो ।


अमेरिकाको दाँजोमा भने यो कमै हो । अमेरिकाले २०२१ म ७ सय ५ दशमलव ३९ बिलियन डलर रक्षा प्रयोजनको लागि छुट्टाएको छ । यस क्षेत्रमा धेरै देशहरुले चीनलाई चु नौ तिको रुपमा हेरेका छन् । र अमेरिका पनि ति देशहरुको समुहमा छ ।


चिनियाँ सेनाको बढ्दो तागत देखेका अन्य देशहरुले प्रतिस्पर्धाका लागि अमेरिकी सेनाको खुला वा गोप्य सहयोग लिइरहेको छन् । यीन डोन्ग्युले भने – आफ्नो दाबी रहेका सीमाहरुमा चिनले निकै आक्रामक रवैया देखाइरहेको छ । यो सैन्य दौड चाडै सकिन्छ जस्तो मलाई लाग्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...