पातबाट बनेको मास्क लाएको ह्रदयविदारक तस्विर पोष्ट गर्दै लेखे यस्ता मनछुने शब्द, विश्व नै रुवायो

काठमाँडौ – सामाजिक सञ्जाल अहिले यस्तो प्लेटफर्म बनेको छ कि जहाँ कुनै पनि कुरा लाखौ व्यक्तिमा पुग्नको लागि समय लाग्दैन अझ भनौ भाईरल बन्न समय लाग्दैन ।


यिनै सामाजिक सञ्जालका कारण धेरै मानिसहरुले आफ्नो करिअर बनाएको छ भने कतिपयले यसैको कारण करिअर पनि धरापमा पारेको छ । कुनै एउटा समस्यामा परेको व्यक्ति जसलाई सहयोगको आवश्यकता परेको छ तिनिहरुको लागि सामाजिक सञ्जालबाट लाखौ सहयोग पनि जुटिरहेको छ ।


सामाजिक सञ्जालमा कुनै यस्ता पोष्टहरु भाईरल बन्छ नि जुन पोष्टले हामी जो कोहिलाई पनि भावुक बनाईदिन्छ । त्यस्तै पछिल्लो समय सामाजिक सञ्जालमा भाईरल भईरहेको छ जुन फोटोलाई देखेर सायद जो कोहिेको पनि आँखामा आसु नरासाउनला भन्न सकिन्नछ ।


विश्वभर फैलिरहेको कोरोना भाईरसका कारण विश्व स्वास्थ्य संगठनको अनुरोध सँगै विभिन्न देशहरुले पनि अनिवार्य रुपमा माक्स लगाउन अनुरोध गरिरहेको छ । भारतको केन्द्र र राज्य सरकारहरुले मानिसहरुलाई कोभिड प्रोटोकल अनुसरण गर्न र मास्क लगाउन आग्रह गरिरहेको छन् । यस्तो अवस्थामा सामाजिक सञ्जालमा एक भावुक तस्विर भाईरल भईरहेको छ ।


जसमा एक महिला र बच्चाले पातको मास्क लगाएका छन् । यो फोटो आईपिएस अफिसर आरके विजले आफ्नो काखमा च्यापेर उभिएकी ति महिलासँग सायद मास्क थिएन होला । त्यसैले उनले पातबाट बनेको मास्क लगाईन ।

फोटोको क्याप्शनमा अफिसरले लेखेको छन् “ गरीब ,तर गैर जिम्ेवारपुर्ण हैन । ” सोशल मिडियामा व्यक्तिहरुले यस फोटोको आनन्द लिईरहेको छन् । व्यक्तिहरुले यसलाई एक अर्कामा मात्र साझेदारी गरिरहेका छैनन तर यसमा विभिन्न टिप्पणीहरु र प्रतिक्रिया पनि दिईरहेका छन् । यो तस्विरले जस्ले देख्छ उसको ह्रदय छोएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...