हरेक नागरिक-लाई रंगीन सपना देख्ने छुट छ । त्यही रंगीन सपना सार्थक बनाउन मानिस दौडि`रहेका छन् । सुन्दर जीवन जिउने सपनाको पछि लागेर लाखौं नेपाली युवा-युवती विदेशिन बाध्य पनि छन् ।
भविष्यमा जीवन-लाई सरल रेखामा हिँडाउने चाहना बोकेर वर्तमानको यौ’वन विदेशी भूमिमा बेच्न बाध्य छन् लाखौं नेपाली युवा-युवती । सबै-भन्दा धेरै नेपाली भएको देश हो, मलेसिया।
त्यहाँ जान न भाषा परीक्षा पास गर्नुपर्छ, न त कुनै शैक्षिक योग्यता चाहिन्छ । मले-सिया भूमिका श्रमिकका रूपमा खटिएका नेपालीको कथा कहाली-लाग्दो छ । त्यसमा पनि नेपाली युव`तीको कहानी झनै दर्द-नाक छ। मलेसिया, डान्स बार अनि नेपाली युवती ।
यी तीनै शब्द एक्कासि छुट्टा-छुट्टै सुन्दा आम-मानिसको दिमागमा विछट्टै पी’डा-दायी चित्र बन्छ । तर मलेसियाको डान्स-बार रोज्नु उनी-हरुको बाध्यता हो । नेपालको राजनीतिक खिचातानी, हुने-खानेहरुको रजगजमा रमाएका केही थान
मानिस-भन्दा पर बस्ने नेपाली हुन् मलेसिया पलायन हुने । जसले बा’ध्यतालाई आफ्नो भाग्य ठानेका छन् । न त हातमा सीप छ, न नेपालमा कुनै रोजगारी, न त पढ्न-सक्ने आर्थिक हैसियत, न पढाउन सक्ने परिवारको स्थिति ।
दुई छाक जोहो गर्न दश ठाउँ चहार्नु पर्ने, बिरामी-मात्र हुँदा मृ`त्यु शय्या खोज्नु`पर्ने बाध्यता, बासको ठेगान छैन, कपासको कुरै छोडौं, वर्षमा एकजोर झुत्रो पनि गार्हो पर्ने स्थिति पार लगाउन मलेसिया`लगायतका खाडी देशलाई गन्तव्य ठान्छन् धेरै युवा पुस्ता ।
यस्तै र यस्तै कयौं समस्या`लाई पार लगाउन विभिन्न बाटो हुँदै मलेसियाका डान्स`बारमा पुगेका नेपाली युवतीको बिडम्वना`पूर्ण व्यथा यहाँ प्रस्तुत गरिएको छ ।
मलेसियाको राज`धानी क्वालालम्पुर, धुम्म परेको आकाश, चारैतिर सूर्य ल्याएर टाँसेझैं देखिने चकमन्न उज्यालो अनि त्यही उज्यालो`भित्रको अँध्यारो कथा पछ्याउँदै हामी बुतिक बिन्तंग क्षेत्र`तिर लाग्यौं ।
जहाँ धेरै डान्स बार र त्यही डान्स बारमा नेपाली युवती छन् भन्ने सूचना हामी|लाई थियो । म एक गाँस भात निलेर सुत्ने बेलामा क्वालाम्पुरको कोला`हल छिचोल्दै बुतिक बिन्तंगमा रहेको एक डान्स`भित्रे छिरें ।
आँखामा रंगबिरंगी लाइट परे र एकछिन रुमल्लिएँ। थोरै सम्हाल्दै त्यहाँको दृश्य हेरें । केही थान सुन्दरी स्टेजमा सुडोल नि`तम्ब र पोटिला छा`ती हल्लाएर नाचिरहेका थिए । ग्राहक सोफामा बसेर आँखा झिम्क्याइ`रहेका थिए, इशारा गरिरहेका थिए।
चुरो`टको धुवाँ, म`दिराको गन्धमा छोटा र पातला कपडामा भित्तामा टाँसिँदै रात रमाइलो पार्नेको पोटिला जवा`नी उत्खनन् गर्न उद्यत थिए त्यहाँ देखिने वि`षालु आँखाहरु ।
तर, ती सुन्दरीको सपना भने बिल्कुल फरक छ । नेपालको विकट गाउँ`बाट करोडौं सपना बोकेर खाडीका डान्स`बारमा पुगेका युवतीहरुले पाएको पैसाले भाइको पढाइको शुल्क तिर्नु छ, आमाको फरिया फेर्नु छ, बाबुको च्यातिएको टोपी फेर्नुछ अनि र फेर्नुछ वर्षौंदेखि उद्रिएको आफ्नै भाग्य र जीवन भोगाइ ।
तीनै डान्सबारमा नाच्ने नेपाली युवतीमध्ये एक हुन्, सरिता (नाम परिवर्तन)। उनले ठेगाना नखु`लाइदिन आग्रह गरिन् । उनी निकै निराश र थोरै मुस्कान`सहित मेरो सामु बसिन् । मैले सोधें, ‘कसरी यहाँ आइ-पुग्नुभयो ?’
उनले सुरु गरिन्-
म गरिब परिवारमा जन्मिएँ। बुबाले जसो-तसो म, भाइ र बहिनी अनि आमाको हेरचाह र दैनिकी जोहो गर्नुहुन्थ्यो । जीविका चलाउन निकै कठिन थियो । भाग्यले पनि गरिब-लाई मात्र दुःख दिन्छ । (उनी थोरै सुस्ताइन्) अभागी कर्म भन्नु कि खै के भन्ने दिदी ? हामी सानै हुँदा बुबा अरुको खेतमा काम गर्ने क्रममा क’रेन्ट लागेर बित्नु`भयो ।
त्यो कालो दिनदेखि जिन्दगीमा अन्ध`कार छायो । बुबाबिनाको जिन्दगी कस्तो हुन्छ ? उनले आँखाभरि आँ`सु पारिन्। म पनि निकै भावु€क भएँ । अनि यसरी निराश हुनु हुँदैन भनेर ढाडस दिएँ । केही बेर सन्नाटा छायो ।
एका`तिर केही हुल मानिस डान्स`बारको संगीतमा रंगीन रातको स्वाद लिइरहेका थिए भने म सरिताको दुःख र पराइ भूमिको डान्स’बारमा नाच्न बाध्य नेपाली चेलीको भोगा`इ खोतल्दै थिएँ ।
उनले आँ`सु पुछ्दै भनिन्, बुबा बितेपछि आमा अर्काको घरमा काम गर्न जानुहुन्थ्यो । त्यही क्रममा आमा-लाई कसैले काठमाडौंमा उनको आफन्तको घरमा काम गर्ने मान्छे चाहि-एको छ भनेर सुनाइ-दिएछ । आमाले आएर मलाई सुनाउनु-भयो । घरको जेठो सन्तान, परिवारको जिम्म-वारी अनि भाइ-बहिनीलाई पढाउनुपर्ने ।
सबै कुरा सम्झिएँ अनि काठ-माडौं अर्काको घरमा काम गर्न जान राजी भएँ । त्यतिबेला म १२ वर्षकी मात्र थिएँ । घरबाट कहिल्यै बाहिर ननिस्किएको म । बुबा गुमाएको पीडा एकातिर थियो भने अर्कोतिर साना भाइबहिनी अनि आमा-सँग छुट्टिनु पर्ने ।
त्यो दिन सम्झिँदा अहिले पनि…. उनी फेरि निःशब्द भइन्। आँखा रसा`एर आए । भनिन्, अरुको घरमा काम गर्न बसेँ, त्यो घरको अंकल-आन्टीले स्कुल पनि पढाइदिनुभयो । परिवार निकै राम्रो थियो । आफ्नै परिवार जस्तो लाग्थ्यो । बिहान स्कुल जान्थें।
दिउँसो स्कुलबाट आएर घरको काम गर्थें । यसरी एसएलसी पास गरें । प्लस टु पनि सकाएँ । जुन घरमा काम गर्न बसेको थिएँ त्यहाँका अंकल–आन्टीले पढाइमा निकै सहयोग गर्नुभयो । तर, मैले मात्र पढेर भएन। मसँगै भाइ`बहिनीको पनि भविष्य छ भन्ने सोचें । म बिए दोस्रो वर्षमा पढि`रहेकी थिएँ ।
पढाइ बीचमा राखेर अंकलसँग कुरा गरेर गाउँ फर्किने निर्णय गरे । उहाँ`हरुले पढाइ सकेर जान सल्लाह दिनुभयो । तर, मेरो बाध्यता थियो अनि मरो करमा उहाँहरुले घर जान अनु`मति दिनुभयो। म गाउँ फर्किएँ । गाउँमा दुःख र सम`स्या उही र उस्तै थिए । घर कसरी धान्ने? भाइ`बिहिनी कसरी पढाउने भन्ने थियो ।
केही समय गाउँकै स्कुलमा पनि पढाएँ । तलब आठ हजार रुपैयाँ थियो। त्यसले घर अनि भाइ`बहिनीको पढाइले पुगेन । त्यसपछि मसँगैको साथी विदेश जाँदैछ भन्ने थाहा पाएँ । म उनलाई भेट्न गएँ। जाने भए म कुरा गरिदिन्छु भनेर भनिन् । मैले पनि गाउँको जागिरको तलब र घरको दुःख सम्झेर हुन्छ भनेँ ।
मलाई पठाउन एजेन्ट भेटाइदियो र एक महिनाको तलब पचास हजार भन्ने कुरा गर्यो। पासपोर्ट बनाएँ र एजेन्टलाई दिएँ । सबै उसैले मिलायो र म दुबई गएँ । पहिले घर छोडेर काठमाडौं आएकी थिएँ । त्यहाँ परिवारसँगै बसेको महसुस भएको थियो । त्यसपछि देश छोडें। सारै नरमाइलो लाग्यो । अनि सम्झिन्थे– घरको दुःख र मन बुझाउँथे ।
मैले त सोचकी थिएँ काम सजिलै हुन्छ होला । तर मैले सोचेभन्दा निकै फरक रहेछ काम । म पहिलो दिन कामको विषयमा बताएपछि त छाँगा`बाट खसेजस्तै भएँ । दुबईका गगन`चुम्बी महलजस्तै सपना बोकेर आएकी म उनीहरुले भनेको काम गर्नु|बाहेकको विकल्प मसँग थिएन। त्यो बेला १९ वर्षकी थिएँ ।
सारा दुख बिर्सेर सुखमा रमाउने सपना थियो मेरो । तर, आफ्नै सपनाले आफैंलाई थिचे|जस्तो महसुस भयो । एकदम नै नौलो संसारमा आइपुगेजस्तो लाग्यो। मेकअप र डान्स गर्लको ड्रेसअप गरेर स्टेजमा उभिँदा निकै न`रमाइलो लाग्यो। म निकै आत्तिएँ ।
हलमा बसेका पुरुष आँखाले मलाई चिथोरै`जस्तै महसुस भयो। यो कस्तो ठाउँमा आइएछ भनेर रुन मन लाग्यो। फेरि कर्मनै यस्तै रहेछ भनेर मन बुझाएँ । दुःख सम्झेर यो लाइनमा रम्न थालेँ। हरेक रात मेक`अपले आफ्नो दुःख छोपेर अरूलाई प्रफुल्लित पार्नु हाम्रो बाध्यता हो।
मैले करिब एक वर्षजति काम गरे। एक ठाउँ दुबईमा छ, महिनादेखि एक वर्षसम्म काम गर्न पाइन्छ । अफ्रिकाका डान्स`बारमा पनि ६ महिना काम गरेकी छु। मले`सियामा पनि एक डान्स`बारमा एकपटक तीन महिनाजति काम गर्न पाइन्छ ।
समाजमा डान्सबारमा नाच्ने केटी भन्ने`बित्तिकै नराम्रो दृष्टिकोणले हेर्छन् । धेरै जोगिनुपर्छ यो पेसामा । तर, यो ठाउँमा कसरी काम गर्ने हो भने (त्यो डान्सबारमा काम गर्ने केटीमा भर पर्छ कि उसले कसरी काम गर्न चाहन्छे )।
मैले अहिलेसम्म आफ्नो कला बेचेको छु, शरि`र बेचेको छैन । धेरै मजस्तै हुनुहुन्छ। कतिले त मजस्तै धेरै यो पेसामा छु भनेर खुल्न मान्दैनन् । पत्रकारको त झन् नजिक पनि जाँदैनन् ।
यसरी काम गर्न थालेको चार वर्ष जति भयो। पैसा राम्रै छ। जिन्दगी ठिकठाकै चलिरहेको छ । अनि भाइ`बहिनीको पढाइ धानेकी छु । अहिले दुवैजना काठमाडौंमा पढ्दैछन् । घरको छानो फेरेकी छु, आमाको फरिया फेरेकी छु । सबैजना चाडबाडमा अरु`जस्तै गरी रमाइलो गरी मनाउँछन् ।
खुसी लाग्छ। समाजले जे सोचे पनि मलाई केही फरक पर्दैन । दुःख पर्दा एकछाक खान नदिने यो समाजको के कुरा गर्नु, दिदी ? स`मस्या त गरिबी हो। जसले यो लाइनमा आउन बाध्य पार्यो । स`मस्या त हरेक काम गर्दा सम`स्या हुन्छ । यहाँ त झन् नहुने कुरै भएन । तर, पनि समस्यासँग जुधेर अघि बढ्नुपर्छ भन्ने लाग्छ ।
सानैदेखि दुःख सहने बानी परेर होला, अहिले त केही दुःखजस्तै लाग्दैन । कुनै ठाउँमा डान्सबारका मालिक राम्रा हुन्छन् तर कुनै ठाउँमा त गधा`जस्तै गरी काम गराउँछ ।
धेरै सम’स्या झेलियो दिदी । कुन डान्स’बारमा जाने हो त्यो डान्सबार बारेमा बुझेर जाँदा अलि सजिलो हुन्छ । जिन्दगी भने`जस्तो त कहाँ हुन्छ र दिदी ? हामी`लाई पनि घरमै बसेर आफन्त साथिभाइसँग रमाइलो गर्ने मन हुन्छ ।
तर, के गर्नु नियतिले यस्तै बनायो । नेपाली`हरुलाई भेट्दा परिवारको सदस्य भेटे जस्तै खुसी लाग्छ । तपाईं आउनुभयो, मनको भारी बिसाउन पाएँ । मन हलुँगो भयो । उनीजस्ता त्यस डान्सबारमा काम गर्ने तीन जना नेपाली र अन्य भारतीय युवतीहरु भएको पनि उनले जानकारी दिइन् । – नेपाल समय डट कममा केहि समय अघि पोस्ट भएको यो संघर्षको कथालाई प्रस्तुत गरिएको हो । ( तस्बिर – साङ्केतिक)