मास्क किन नलगाएको ? भनेर सो’ध्दा महिलाले यस्तो जवाफले प्रह`री च’कित

एजेन्सि – को’रोना भाईरसको संक्रमणबाट बच्नको लागि सरकारले निषेधाज्ञा कतै लकडा’उन लगाइरहेको छ । यदि काम विशेषले बाहिर जानु परेमा अनिवार्य रुपमा माक्स लगाउन आग्रह गरिरहेको छ ।

विना माक्स हिडनेलाई सरकारले काराबा’ही गरिरहेको छ । को’रोनाको संक्र’मण फैलिन नदिनको लागि भन्दै चोक चोकमा प्रहरी परि’चालन गरिएको छ ।

दिल्लीमा क’र्फ्यु पनि लगाइएको छ । तर सर्वसाधारणले प्रहरीको आग्रह समेत वे’वास्ता गरेका छन् । यहि को’रोनाको महामारीको विचमा पनि कारमा एक जोडी घुम्न नि’स्किएको देखिन्छ ।

उनीहरुले माक्स पनि लगाएका छैनन् । प्र’हरीले उनीहरुलाई रो’केर माक्स किन नलगाएको भनेर प्रश्न गर्दा ति महिलाले ब’बाल म’च्चाएको देखिन्छ ।

हालै सामाजिक स’ञ्जालमा एक भिडियो भाइरल भएको छ । कारमा मास्क नलगाई हिँडेको देखेपछि द’रयानीगंज क्षेत्रमा प्रह’रीले कार रोकेर ती जोडीलाई मास्क किन नल’गाएको भनेर प्रश्न गरेका थिए ।

चर्को स्वरमा प्रति’क्रिया जनाउँदै कारमा सवार महिलालले प्रहरीले आफूहरुलाई का’रवाही गर्ने औकात नराखेको भन्दै त्यहाँ तैनाथ प्रह’रीलाई ह’प्का एकी थिइन् ।

प्रहरीलाई तथा’नाम भन्दै उनले मुख छोडेकी छन् । ती महिलाले आफूले श्रीमानलाई चु म्ब’ न गर्दा पनि मास्क लगाउनुपर्ने भन्दै प्रति’प्रश्न गरेपछि प्रहरी जवाफ वि’हिन भएको थियो ।

त्यती मात्र होइन उनी का’रवाट निस्केर पाखुरा सु र्क दै प्रहरीलाई गा’ ली गरेको समेत भिडियोमा दे’ख्न सकिन्छ । दिल्लीमा हरेक शनिबार र आइतबार कर्फ्यू’ जारी गरिएको थियो ।

करफ्यूको नियम तो ड्’ दै ती जोडी बाहिर नि’स्किएका थिए । हाल दुवैलाई प’क्राउ गरेर हिराञसतमा लिइएको छ । पुरुषको नाम पंकज हो भने महिलाको नाम आभा भएको हिन्दु’स्तान टाइम्सले जनाएको छ ।

यस्तै पुरुष होउन् वा महिला, उनीहरुलाई एक–अर्काका केही कुरा असाध्यै मनपर्छ भने कति कुरा असाध्यै ख’रा’ब । महिलाको कुरा गर्ने हो भने आफूलाई मनपर्ने पुरुष छान्ने बेला उनीहरु स–साना कुरामा ध्यान दिने गर्छन् ।

जस्तै कि हालै सुपर मोडल अफ द इयरको सेटमा मिलिन्द सोमनसँग कुरा गर्दै गर्दा मलाइका अरोडाले उनलाई चिल्लो पारेर दाह्री काटेको र

कुरा काट्ने पुरुष मन नपर्ने बताएकी थिइन् । यसै सन्दर्भमा पुरुषका कुन कुरा महिलालाई फिटिक्कै मनपर्दैन भन्नेबारे जानकारी लिऔं :

सधैं आफ्नै तारिफ गर्ने पुरुषः

महिलालाई यस्ता पुरुष फिटिक्कै मन पर्दैन । यस्तो बानी भएकाहरुलाई आत्ममुग्ध पनि भन्न सकिन्छ । यस्ता पुरुषहरुले अगाडि आएका मानिसहरुलाई बोल्ने मौका पनि दिँदैनन् ।

उनीहरुलाई सधैं आफ्नै बारे कुरा गर्न र आफ्नै बारे सुन्न राम्रो लाग्छ । उनीहरुलाई आफ्नो अगाडि भएका मानिसहरुको जीवनमा के चलिरहेको छ भनेर थाहा पाउन कुनै रुची हुँदैन । उनीहरु लगातार बोलिरहन्छन् र यस्ता पुरुष महिलालाई कुनै पनि हालतमा मन पर्दैन ।

नियन्त्रण गर्ने खालका पुरुषः

यस्ता मानिसहरु आफू वरिपरिका हरेक कुरा नियन्त्रण गर्ने कोसिस गर्छन् । तपाईंले जे पनि गर्नुहुन्छ, भन्नुहुन्छ यहाँसम्म कि तपाईं जतिपनि सोच्नुहुन्छ, उनीहरु यो सबै कुरामा

आफ्नो नियन्त्रण चाहन्छन् । यदि तपाईंले उनले सोचेभन्दा भिन्न धारणा राख्नुहुन्छ भने उनीहरु रि’साइहा’ल्छन् र तपाईंलाई फकाउने क्रममा आफू सही र तपाईं गल’त भनेर जताउने गर्छन् ।

सम्बन्धमा यस्ता मानिसहरुले आफ्ना पार्टनरलाई कुनै पनि स्पेस दिँदैनन् । यस्ता पुरुषसँग महिला टाढा हुन्छन् ।

सधैं चि’न्तामा हुने पुरुषः

यस्ता पुरुषसँग बस्दा महिलाको जीवनबाट रौनकता पनि समाप्त हुन्छ । महिलालाई यस्ता पुरुष देखेर असाध्यै रि’स उठ्छ । यस्ता पुरुष कुनै न कुनै कुरामा दुःख मनाउ गरिरहेकै हुन्छ । स्वभावले यस्ता मानिसहरु निकै नका’रात्मक र असाध्यै भावुक हुन्छन् ।

उनीहरु कुनै पनि कुरालाई सजिलै बिर्सन सक्दैनन् । सम्बन्धमा पनि उनीहरु सधैं नका’रात्मक कुरामा मात्रै ध्यान दिन्छन् र पार्टनरलाई तल झार्ने कोसिस गर्छन् ।

हरेक कुरामा ड्रामामा गर्ने पुरुषः

केही पुरुषलाई आफू वरिपरि सधैं बखेडा निम्त्याउने बानी परेको हुन्छ । एउटा सम’स्या हल हुने बित्तिकै उनीहरु अर्को सम’स्या लिएर आउँछन् ।

उनीहरु आफू अगाडि भएका व्यक्तिबाट सहानुभूति र मद्दत चाहन्छन् तर उनीहरुले दिएको सल्लाह भने मान्दैनन् । उनीहरुलाई कुरा मिलाउनुको

साटो असन्तोष व्यक्त गरिरहँदा शान्ति मिल्छ । सम्बन्धमा पनि उनीहरु आफ्नो व्यवहारले आफूलाई नै बढी विशेष देखाउन चाहन्छन् । महिलालाई यस्ता पुरुष साँच्चै नै मनपर्दैन ।

अरुको डा’हा गर्ने र कुरा का’ट्ने पुरुषः

यस्ता पुरुष न त आफैंसँग खुसी हुन्छन् न अरुको खुसीमा खुसी हुन्छन् । यी मानिसहरुमा जलनको भावना पनि असाध्यै धेरै हुन्छ । उनीहरु जुन सम्बन्धमा हुन्छन् त्यसमा पनि विष घोल्ने काम गर्छन् ।

आफ्नो वरिपरिका मानिसहरुसँग कहिल्यै खुसी हुँदैनन् । यी मानिसहरुले अरुलाई पनि छिट्टै जज गरिहाल्छन् र आफ्नो निर्णय सुनाइहाल्छन् । आफ्नो डा’हालाई उनीहरुले गसिपमार्फत् बाहिर निकाल्छन् र महिला यस्ता पुरुषलाई घृ’णा गर्छन् ।

झु’टो बोल्ने पुरुषः

केही पुरुषलाई असाध्यै धेरै झु’टो बोल्ने बानी हुन्छ । आफ्नो एउटा ग’ल्ती लुकाउनका लागि उनीहरु असाध्यै धेरै झु’टो बोल्छन् ।

यस्ता मानिसहरु धो’का दिन सबैभन्दा अगाडि हुन्छन् । सम्बन्धमा यस्ता मानिसहरु विश्वासका लायक हुँदैनन् । महिला यस्ता पुरुषसँग लामो समयसम्म सम्बन्धमा रहन चाहँदैनन् ।

तारिफ नगर्नेः

महिलालाई यस्ता पुरुष फिटिक्कै मन पर्दैन जसले कुनै पनि सफलतामा महिलाको तारिफ गर्दैनन् र उनीहरुलाई अघि बढाउनका लागि प्रोत्साहित गर्दैनन् ।

यस्ता मानिसहरुले आफ्नो पार्टनरको भावनालाई फिटिक्कै ख्याल राख्दैनन् र उनीहरुको विचारको पनि सम्मान गर्दैनन् । यस्ता मानिसहरुलाई प्रेम गर्न जोसुकैलाई पनि मुश्किल हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...