समयमै दोस्रो डोज खोप नपाए के हुन्छ ? यसो भन्छ डब्लुएचओ

काठमाँडौ – नेपालमा नयाँ भेरियन्ट सहितको को’रो’ना भा’ईरसको दोस्रौ लहर चलिरहेको छ ।

सरकारले पनि यसको रो’कथामा र निय’न्त्रण गर्नको लागि भन्दै जोखिमको आधारमा कतै निषे’धाज्ञा लगाईरहेको छ भने कतै लक’डाउन गरिरहेको छ । को’रोना भाई’रसको खोपको लागि विभिन्न देशसँग खोप सहयोगको लागि पत्र पठाउने जस्ता काम भईरहेको छ ।

को’रोनाबाट बच्नको लागि को’रोनाको खोपको कार्यक्रम पनि सञ्चालन भईरहेको छ । पहिलो डोज खोप लगाएर दोस्रो डोज कहिले पाउने चि’न्ता पनि छ । यदि समयमै दोस्रो डोजको खोप लगाउन पाएन भने के हुन्छ ?


पहिलो डोज लिएपछि सं’क्रमित भए के गर्ने ?
को’रोना खोपको पहिलो डोज लिएपछि पुन कोरोनाबाट संक्र’मित भएको अवस्थामा पनि दोस्रो डोज खोप लिन सकिन्छ । भारतिय समाचार माध्यम न्यजु १८ का अनुसार भारतमा भने यस्तो अवस्थामा दोस्रो डोज लिन को’रोनाको सबै लक्षण देखिन छाडेको २ देखि ४ साता भएको हुनुपर्ने उल्लेख गरिएको छ ।


समयमै दोस्रो डोज खोप नपाए के हुन्छ ?
को’रोना भाई’रसको कोरोना खोप पहिलो डोज लगाई सकेपछि दोस्रो डोज कहिले लाउने समयमै लगाउन पाएन भने के हुन्छ भनेर सर्वत्र चा’सोको विषय रहेको छ ।


भारतिय समाचार पार्टल इन्डियन एक्सप्रेसका अनुसार सेरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोभिसिल्ड खोपको दोस्रो डोज १२ साताको अन्तरमा लगाउँदा यो खोप ८१.३ प्रतिशत प्रभाकारी हुने भनि उल्लेख गरिएको छ । यसको अन्तर भने ६ सातामा झार्दा प्रभावकारी ५५.१ प्रतिशत रहेको पाइएको थियो ।

यो तथ्याङ्कले यो खोपको दोस्रो डोज लिने अन्तर जति धेरै हुन्छ रुत्यति धेरै प्रभावकारी हुने डाक्टरहरुले बताउछन् । यद्दपि को’रोना खोप आएको धेरै लामो समय नभएकाले खोप लामो समयको अन्तरमा लिँदा कस्तो प्रभावकारी हुन्छ भन्ने अध्ययन भएको छैन । खोप लगाउने अन्तर लामो राख्दा पहिलो डोज खोप लिइसकेका मानिस संक्रमित हुने जोखिम हुन्छ भने दोस्रो डोज डोज लिएपछि मात्रा यसको पुर्ण रुपमा को’रोना खोप प्रभावकारी हुन्छ ।


गत फेब्रुअरीमा प्रसिद्ध जर्नल द ल्यान्सेटमा प्रकाशित प्रतिवेदनमा उल्लेख भए अनुसार भारतको स्वास्थ्य विशेषज्ञहरुले कोभिसिल्ड खोपको दोस्रो डोज लिने अवधि १२ देखि १६ साताको विचमा राख्न सिफारिस गरेको छ । यसरी १२ साता वा सोभन्दा बढि अन्तरमा लगाएमा २६ प्रतिशत प्रभाकारी बडि हुने उल्लेख गरिएको थियो ।

को’रोना संक्र’मितले खोप लिने कि नलिने ?
विश्व स्वास्थ्य संगठनले को’रोना भा’ईरस सं’क्रमण भईसक्नु भएको छ भने यस किसिमको एन्टिबडी कति लामो समय सम्म रहन्छ भन्ने थाहा नभएकोले संक्रमण निको भएपछि को’रोना खोप लगाउन उत्तम हुने बताएको छ ।


यदि कोहि कसैलाई को’रोना सं’क्रमण भईसकेको छ भने खोपको लागि हत्तार गर्न नहुने बैज्ञानिकहरुले बताएको छ । को’रोना संक्र’मण मुक्त भईसकेपछि पनि हाम्रो शरीरमा एन्टिबडी ३ महिनासम्म रहने र यसरी विकास भएको एन्टिबडिले खोपको भन्दा राम्रो सुरक्षा दिने वैज्ञानिकहरुले बताएको छ ।


पुर्ण खोप लगाईसकेपछि मापदण्ड पालना गर्नुपर्छ कि पर्दैन ?
विश्व स्वास्थ्य संगठनका अनुसार खोपले मानिसलाई को’रोनाको गम्भिर लक्षण देखिन र मृ’त्युबाट बचाउँछ । खोप लगाएको २ साता सम्म उल्लेख्य मात्रामा कोरोनाबाट बच्ने सुरक्षा पैदान गर्न सक्दैन ।


यद्दपि अझै पनि खोप लगाएको मानिस पनि को’रोनबाट संक्र’मित हुन र अरुलाई संक्र’मण सार्न भने सक्छ । त्यसलैले भौतिक दुरी कायम राख्ने मास्क लगाउने बेला बेलामा हात धुने जस्ता स्वास्थ्य मापदण्ड भने पालना गर्न जरुरी रहेको विश्व स्वास्थ्य संगठनले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...