नयाँ दिल्लि – पछिल्लो समय दोस्रो लहरको को”रो’ना भा”ई’रस तिव्र गतिमा फैलिरहेको भारतमा दैनिक लाखौ संक्र”मित भईरहदा मृ”त्यु पनि त्यतिकै भईरहेको छ । संक्र”मितको संख्या धेरै भएका कारण अस्पतालहरुमा वेड पाएका छैनन भने मरेको श’वलाई व्यवस्थापन गर्न घाटहरु समेत खाली पाएका छैनन् ।


यसरी को”रोनाले धेरै मानिसको ज्यान लिइरहेको खबर आईरहदा भारतको मध्य प्रदेशमा एक १०० बर्षिय महिलाले भने को”रोनालाई जितेर घर फर्किएकी छिन् ।

नारायणी देवी नाम गरेकी ति वृद्धले को”रोना सं”क्रमण भई अस्पताल भर्ना भएको मितिले ४ दिनमै कोरोना जित्न सफल भएकी हुन् । को”रोनालाई जित्नुको कारणको बारेमा भन्दै ति महिलाले आफ्नो जीवनशैली रहेको बताएकी छिन् ।


उनी घरको खाना मात्र खान्छिन् । मुटु रोग पनि भएकी यी महिलाले को”रोना विरु”द्धको खोप पनि लगाएकी छैनन् । उनको को”रोना पो”जेटिभ आएपछि मध्य प्रदेशको जयारोग्य अस्पतालमा भर्ना गरिएको थियो ।


उनकी छोरी पनि डाक्टर हुन् । कोरोना भएको केही दिनमै उनी निको भएकी छिन् । सय वर्षकी उनी मु’टु रो’गी रहेको साथै को”रोना पनि भएको कारण उनका परिवार चिन्तित रहेका थिए । तर उनले को”रोनालाइ जित्न सफल भएकी छिन् ।

By admin