काठमाडौं – 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा  ७ सय ९२ जनामा को’रो’ना भा’ईर’स पुष्टि भएको छ । हिजो ७ सय ८५ को’रोना भाई’रस संक्र’मण पुष्टि भएको थियो ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरिका विभिन्न प्रयोगशालमा ७हजार ६० जनाको पिसिआर र २ हजार ५५९ सय जनाको एन्टीजेन परीक्षण गर्दा थप ७ सय ९२ जनामा को’रोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


पछिल्लो २४ घण्टामा को’रो’ना भा’इर’स संक्र’मण मुक्त भएर ९१० जना घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार विभिन्न जिल्लाबाट गरी ९१० जना निको भएका हुन् ।

नेपालमा पछिल्लो २४ घण्टामा को’रो’ना संक्र’मणबाट थप १४ जनाको मृ’त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपाल मृ’त्यु हुनेको संख्या ११ हजार २५७ पुगेको छ ।

नेपालमा हाल १४ हजार ५५४ जना सक्रिय संक्र’मित छन् । ९१० जना निको समेत भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी को’रोनाबाट निको हुनेको दर ९६.८ प्रतिशत छ । त्यस्तै काठमाडौं उपत्यकामा २८७ थपिएका छन् । जसमध्ये काठमाडौंमा १९३, ललितपुरमा ५१ र भक्तपुरमा ४३ संक्र’मित छन् ।

By admin