काठमाडौं- साउन १२ गते मंगलबार आज बेलुकी पख एउटा खबर सामाजिक सञ्जालमा एकदमै तिब रुपमा फैलियो । हल्ला थियो कि पछिल्लो समय आफुलाई मेमोरी किंगको रुपमा चिनाउदै आएका बिजय शाहीले आत्मह त्या गरे । 

सामाजिक सञ्जालमा शाहीको शरिरिमा सेतो कपडा र पम्बरले ओडाइएको, नाकमा कपास राखीएको तस्वीर साँझपख एकाएक सामाजिक सञ्जालमा भाइरल भयो कि उनलाई श्रद्धाञ्जली दिनेहरुको सामाजिक सञ्जाल भर भिड नै देखियो ।

 यस अन्तरालमा केहीले अगाडिको उनको अन्र्तबार्तालाई आधार मानेर डिभाइन पावर प्रमाणित नभए आत्मह त्या गर्छु भन्थ्यो ग¥यो भन्ने अड्कलबाजीहरु समेत काटियो ।

सामाजिक सञ्जालमा चर्चामा आएका विजय शाहीको मृ’त्यु भएको खबर सार्वजनिक भएपछि प्रहरीले खोजविन गरेको छ । त्यसक्रममा उनी कालिकोटमा कालिकोटको महावै गाउँपालिका स्थित घरमा फेला भेटिएका छन् ।

आफूलाई ‘मेमोरी किङ’ दाबी गर्ने विजय शाहीको मृ’त्यु भएको पोस्ट मंगलबार सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले उनको घरमा सम्पर्क गरेको थियो । शाही निकट व्यक्तिहरुले नै मृ’त्यु भएको भन्दै सामग्री पोष्ट गर्नुको कारणबारे पनि प्रहरीले खोजी थालेको छ ।

उनी कालिकोटमा भेटिएका छन् । कालिकोट जिल्ला प्रहरी कार्यालयका डिएसपी चक्रबहादुर शाहीले विजय शाहीको मृ त्युको हल्ला झु’टो भएको बताएका छन् । डिएसपी शाहीका अनुसार तर उनी सामान्य बिरा’मी अवस्थामा रहेका छन् । केही स्वास्थ्यमा सम’स्या देखिएर अस्पताल सम्म पुगेको कुरा सत्य रहेको प्रहरी स्रोतले नै खुलाई सकेको छ ।

प्रहरीले झु’ठो समाचारका बिषयमा अनुषन्धान गरिरहेको छ । प्रहरी शाहीको घरमा पुग्दा उनी टेलिभिजन हेरेर बसिरहेका थिए । उनले पछिल्लो समय निकै तना’व भएका कारण आफूले म’रेको हल्ला फिँजाएको स्विकार गरेका छन् । सार्वजनिक फोटोमा मृ’त्यु भएको भ्र’म फैलाउन जिउँदो विजयको नाकमा रुइ खोचिएको देखिएको छ भने फोटोमा हाँसेको देखिन्छ ।

By admin