काठमाडौं – के तपाईले टिकटकबाट पैसा कसरी कमाउने भनेर सोचिरहनु भएको छ ? तपाइले केहि समय अगाडी देखि बाट सुन्नु भएको कुरा हो कि टिकटकमा पैसा कमाउन सकिन्छ रु तर कसरि भन्ने कुरा प्रायलाइ कमै थाहा छ ।


आज हामीले यसै बाट नेपालमा बसेर लाखौ कमाएका युवाको बारेमा भिडियो बनाएका छौ । यिनको नाम हो रिदम क्षेत्री जसले महिनामा टिकटकमै लाइभ बसेर २ लाख भन्दा बढी कमाएका छन् र भब्य पार्टी दिएका छन् ।


संसारमा हरेक मान्छेको एउटै चासो हुन्छ, पैसा कसरी कमाउने रु सुख सयल कसरी प्राप्त गर्ने रु धेरैले वैध तरिकाबाटै धेरै भन्दा धेरै पैसा कमाउने सोच राख्छन् । कोही सफल हुन्छन् भने कोही असफल हुन्छन् ।

केहीले भने अवैध तरिकाले पैसा कमाउन चाहन्छन् । संसारमा अवैध तरिकाले पैसा कमाउने कामले भने सुख होइन, तनाव मात्रै दिने गरेको छ । किनभने उ एकदिन फस्छ, फस्छ ।

नेपाल जस्ता अल्पविकसित देशका नागरिकको सोचाई हुन्छ आफ्ना छोरा छोरीलाई राम्रो विद्यालयमा पढाउँ, आफ्नो एउटा सानो घर होस् र परेको बेला खर्च पनि गर्ने पैसा होस् ।


मोनिटाइज भएका अकाउन्टमा राखिएको कन्टेन्टमा विज्ञापन आउने र त्यसवापत सम्बन्धित टिकटकका अकाउन्ट सञ्चालकले रकम पाउने छन् । हेर्नुहोस

By admin