भिडियो सेयरिङ एप टिकटकमाथि पाकिस्तानमा पुनः प्रतिब’न्ध लगाइएको छ। अ’नुचित सामग्रीलाई प्रश्रय दिएको भन्दै पाकिस्तानको दूरसञ्चार नियामक निकायले बुधबार चौथोपटक प्रतिब’न्ध लगाएको हो ।

‘सो प्लेटफममा नियमित रूपमा अनु’चित सामग्री प्रसारण भएको र त्यस्ता सामग्री हटाउन असफल भएकाले यस्तो कदम उठाइएको हो,’ एक विज्ञप्ति जारी गर्दै नियामक निकायले बताएको छ ।

अनुचित सामग्रीलाई हटाउन नसकेको भन्दै पाकिस्तानमा यसअघि पनि तीनपटक टिकटकमाथि प्रतिब’न्ध लगाइएको थियो । पाकिस्तानमा टिकटकका लाखौँ प्रयोगकर्ता छन् । तर, यसले नग्नता, एलजिबिटिक्यूजस्ता अनुचित सामग्री नहटाएको भन्दै मुस्लिम राष्ट्रहरूमा निकै वि’वादास्पद बन्दै गएको छ ।

यस्तै के तपाईले टिकटकबाट पैसा कसरी कमाउने भनेर सोचिरहनु भएको छ ? तपाइले केहि समय अगाडी देखि बाट सुन्नु भएको कुरा हो कि टिकटकमा पैसा कमाउन सकिन्छ रु तर कसरि भन्ने कुरा प्रायलाइ कमै थाहा छ । आज हामीले यसै बाट नेपालमा बसेर लाखौ कमाएका युवाको बारेमा भिडियो बनाएका छौ ।

यिनको नाम हो रिदम क्षेत्री जसले महिनामा टिकटकमै लाइभ बसेर २ लाख भन्दा बढी कमाएका छन् र भब्य पार्टी दिएका छन् । संसारमा हरेक मान्छेको एउटै चासो हुन्छ, पैसा कसरी कमाउने रु सुख९सयल कसरी प्राप्त गर्ने रु धेरैले वैध तरिकाबाटै धेरै भन्दा धेरै पैसा कमाउने सोच राख्छन् ।

कोही सफल हुन्छन् भने कोही असफल हुन्छन् । केहीले भने अवैध तरिकाले पैसा कमाउन चाहन्छन् ।संसारमा अवैध तरिकाले पैसा कमाउने कामले भने सुख होइन, तनाव मात्रै दिने गरेको छ । किनभने उ एकदिन फस्छ, फस्छ ।

नेपाल जस्ता अल्पविकसित देशका नागरिकको सोचाई हुन्छ आफ्ना छोरा छोरीलाई राम्रो विद्यालयमा पढाउँ, आफ्नो एउटा सानो घर होस् र परेको बेला खर्च पनि गर्ने पैसा होस् ।


मोनिटाइज भएका अकाउन्टमा राखिएको कन्टेन्टमा विज्ञापन आउने र त्यसवापत सम्बन्धित टिकटकका अकाउन्ट सञ्चालकले रकम पाउने छन्

By admin