काठमाडौं – काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको छ ।

यसअघि जारी गरिएको निषेधाज्ञाको आदेशको अवधि आइतबार सकिएपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले थप १० दिन निषेधाज्ञा थप गरेको हो ।

निषेधाज्ञाका नियममा भने कुनै परिवर्तन नभएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

पछिल्लो दिनहरुको को’रोना संक्रमित हुनेको संख्या लागतार उकालो लागिरहेको छ । सरकारले को’रोना संक्र’मित घ’टेसँगै नि’षेधाज्ञाको मोडालिटि परिवर्तन गरेसँगै को’रोना सं’क्रमीत हुनेको संख्या दैनिक उकालो लाग्दै गएको छ ।


प्रमुख शहर काठमाँडौ उपत्याकामा सम्पुर्ण क्षेत्रहरु क्रमश खुल्दै जादा को’रोना सं’क्रमित संख्या पनि निरन्तर थपिदै गईरहेको छ । यसरी संक्र’मण बढेसँगै काठमाडौँ उपत्यकाको नि’षेधाज्ञामा पुनः कडाइ गरिने भएको छ । उपत्यकामा गत वैशाख १६ गतेदेखिको नि’षेधाज्ञा पटक पटक थपिँदै आएको छ ।

काठमाडौं उपत्यकामा आर्थिक गतिविधि सुचारू गर्न व्यापार व्यवसाय सहित सार्वजनिक यातायात खुला भएपछि फेरि सं’क्रमण बढ्दै गएको छ ।

हेनुहोस सुचना

By admin