काठमाण्डौ – काठमाडौं उपत्यकामा वैशाख १६ गते विहान ६ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म अत्यावश्यक बाहेकका सेवा र यातायात ब”न्द गरिनुका साथै अब काठमाँडौ उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य रुपमा क्वा”रे”न्टिन वा होम आ”ईसो”लेसनमा बस्नुपर्ने निर्णय गरेको छ ।


यहाँ थिचि फेसबुकको यो ग्रुपमा जोडिनुहोस भाग्य चम्किनेछ ।

को”भिड – १९ को दोस्रो लहर दिन प्रतिदिन बडदै गएपछि काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सोमबार साँझ एक आदेश जारी गरेको आदेशमा को”रो”ना सं”क्र”मण तीव्र रुपमा बढिरहेकाले अब उपत्यका प्रवेश गर्ने व्यक्तिहरुले अनिवार्य रुपमा स्थानीय तहले तोकेको क्वारेन्टिन र होम आइसोलेसनमा बस्नुपर्ने जनाइएको छ ।

यो पनि पढनुहोस : उपत्यकामा वैशाख १६ देखि एक हप्ता निषेधाज्ञा : के बन्द, के खुल्ला ?

निषेधाज्ञा अवधिमा अत्यावश्यकबाहेकका अन्य गतिविधि बन्द हुने जनाइएको छ ।

By admin