काठमाडौँ- तपाई हाम्रै घरमा पाइने डल्ले खुर्सानी हाम्रो स्वास्थका लागी अचुक औषधी हो ।

यसको नियमित सेबनल मोटोपन घटाउन सहयोग गर्छ ।

खानाका परिकारलाई स्वादिष्ट बनाउन र टाँठो पिरो बनाउनका लागी मात्रै नभई डल्ले अर्थात अकबरे खुसार्नीको विशेष भूमिका हुन्छ । डल्ले खुर्सानीमा पाइने क्याप्सिसिनका कारण रोगीलाई फाईदा पुग्ने बताइएको छ ।

त्यस्तै नियमित सेवनले ग्यास्ट्रिक तथा अल्सरको संक्रमण बाट बचाउनु सहयोग पुर्याउछ । विशेष गरेर अकबरे खुसार्नी हालेर बनाइएको परिकारमा किटाणुको संक्रमण कम हुन्छ । यसले पिसाबको बिरामीलाई फाइदा पुर्याउनुका साथै थकाइ पनि मेटाउँछ ।हाडजोर्नी लगायतका दुखाइ घटाउँछ ।

विशेष गरेर अकवरे खुसार्नी हालेर बनाईएको परिकारमा किटाणुको संक्रमण समेत कम हुने विभिन्न अध्ययनहरुले देखाएका छन् ।

डल्ले खुर्सानीमा पाइने क्याप्सिसिनका कारण रोगीलाई फाईदा पुग्ने बताइएको छ । मोटोपन घटाउन सहयोग गर्छ ।रगतमा चिनीको मात्रा घटाउछ ।

By admin